मोर्गनले भारतविरुद्धको बाँकी खेल गुमाउने
बिहिबार, चैत १२, २०७७खेलपाटी संवाददाता
एजेन्सी । इंग्ल्यान्डका कप्तान इयान मोर्गनले भारतविरुद्धको बाँकी दुई एकदिवसीय गुमाउने भएका छन् ।
मंगलबार राति भएको पहिलो एकदिवसीयमा चोट बोकेपछि मोर्गनले बाँकी खेल गुमाउने भएका हुन् ।
मोर्गनको हातको औलामा चोट लागेको थियो ।
यस्तै साम विलिङ्सले दोस्रो खेल गुमाउने छन् । चोटकै कारण विलिङ्सले दोस्रो खेल गुमाउने भएका हुन् ।
पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो ।
तीन खेलको सिरिजमा भारत १-० ले अघि रहेको छ ।
इंग्ल्यान्ड र भारतबीचको दोस्रो खेल आज शुक्रबार हुनेछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

