• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
लुम्बिनी टिम च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, फागुन २९, २०७७ खेलपाटी संवाददाता
लुम्बिनी टिम च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेश प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले ५ स्वर्ण, ५ रजत १ कांस्य जित्यो । आयोजक ५ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो । १ स्वर्ण, १ रजत र २ कांस्य जितेको सुदूरपश्चिम प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो ।

पुरुषमा मदन बस्नेत र महिलामा एन्जिला ऐडी उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्टद्वय लुम्बिनी प्रदेशका हुन् ।

No description available.

बारबर्दिया नगरपालिकाको धामपुरमा भएको प्रतियोगताको पुरुष ४५ केजीमा लुम्बिनीका मदन बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा कर्णालीका रोमन ज्ञवालीलाई पराजित गरे । ५० केजीमा सुदूरपश्चिमका राजन बानियाँले फाइनलमा लुम्बिनीका रत्न सहकारीलाई हराउदै पहिलो स्थान हात पारे । ५५ केजीमा लुम्बिनीका हरिभक्त तामाङ पहिलो भए । उनले फाइनलमा प्रदेश २ का सुरेन्द्र विकलाई पाखा लगाए । ६० केजीमा आयोजकका नवीन नेपालले शीर्ष स्थान हात पारे । उनले फाइनलमा प्रलेशका प्रदीप चौधरीलाई पन्छाए ।

त्यस्तै उपाधि भिडन्तको महिला ४० केजीमा आयोजककी लजु चौधरीले लुम्बिनीकी एन्जिा ऐडी, ४५ केजीमा आयोजककी रितु चाधरीले लुम्बिनीकी मनीषा कठायत, ५० केजीमा लुम्बिनीकी संगिना रावतले कर्णालीकी सरु श्रेष्ठ तथा ५५ केजीमा लुम्बिनीकी आचल बुढा मगरले आयोजककी संगिता गिरीलाई पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि टुंगल (काता) को पुरुषमा आयोजकका गोविन्द चौधरी र महिलामा आयोजककै लजु चौधरी पहिलो भएका थिए । पुरुष ४० केजीमा आयोजकका नवीन नेपालीले स्वर्ण जितेका थिए ।

विजेतालाई बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु, उपमेयर अन्जु दहित, बारबर्दिया नगरपालिका वडा ६ का अध्यक्ष कर्णबहादुर विकलगायतले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा ८२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP