मंगलबार, २२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आयोजक ग्रामिण बहुउद्देश्य फाइनलमा

मंगलबार, २५ फाल्गुण २०७७खेलपाटी संवाददाता
आयोजक ग्रामिण बहुउद्देश्य फाइनलमा
Classic Tech Internet Ad

हेटौडा । आयोजक ग्रामिण बहुउद्देश्य समाज नेपाल खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मकवानपुरको बागमती गाउँँपालिकाको झुरझरे खेल मैदानमा मंगलबार भएको सेमिफाइनलमा पारिजात युवा क्लव बकैयालाई ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।

अब आयोजकले उपाधिका लागि बकैया ५ र करौजे युवा क्लवबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजकका लागि प्रयास तामाङले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ६० औं मिनेटमा आयोजकका अमिर श्रेष्ठले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । राज भुसालले ६२ औं मिनेटमा गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा पारिजातका हिसुव थपलियाले गोल गरेपनि आयोजकले ३-१ को जित निकाल्यो ।

खेलको म्यान अफ द म्याच आयोजकका गोलरक्षक गणेश राई चुनिए ।

प्रतियोगिताको विजेता टिमले १ लाख र उप विजेताले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर,स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा