• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एभर्टनको च्याम्पियन्स लिग सपना
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २१, २०७७ खेलपाटी संवाददाता
एभर्टनको च्याम्पियन्स लिग सपना

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा बिहीबार राती भएको खेलमा एभर्टनले वेस्ट ब्रोमलाई १–० ले पराजित गर्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लियो ।

पछिल्ला तीन खेलमा लगातार जित निकालेको एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले अबको लक्ष्य च्याम्पियन्स लिगमा छनोट हुनु रहेको बताए ।

उनले वेस्ट ब्रुमविरुद्धको जितपछि आफ्नो टोलीले च्याम्पियन्स लिगको सपना देखिरहेको बताएका हुन् । तर, उनले आफ्नो टोलीको प्रदर्शनलाई सुधार गर्न आवश्यक रहेको बताए ।

एसी मिलान र रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताईसकेका उनले भने, ‘सिजनको सुरुवातमा २६ खेल खेल्दा एभर्टन तालिकाको शीर्ष पाँचमा हुनेछ भनेर कसैले भन्न सकेका थिएनन् ।’

उनले थपे, ‘सपना अब च्याम्पियन्स लिग हो । यो सपनाको अनुसरण गर्नु उत्कृष्ट हुनेछ । यो सबैको करियरको एक चरण पनि हो ।’

यतिबेला एभर्टन च्याम्पियन्स लिग क्वालिफाई सपनाको लडाईमा रहेको उनले बताए । त्यसका लागि टोलीले अन्त्यसम्म बलिदान दिनु आवस्यक रहेको उनको भनाई छ । तर, यो युरोपको लडाँई भएकाले टोलीलाई निकैनै दबाब रहेको उनले बताए ।

‘च्याम्पियन्स लिग हाम्रो चरण र लक्ष्य हो । हामीले थोरै कदम चाल्नुपर्दछ । तर, त्यसका लागि त्याग गर्न अझ धेरै कुरा छ,’ उनले भने, ‘यदि मैले अंक तालिकालाई हेरे भने म साँच्चिकै खुसी छु । किनभने स्थिति राम्रो छ तर यो सिजनको अन्त्य होइन र हामीले लडाई गर्नुपर्छ ।’

एभर्टन नौ पटक घरेलु लिग जितेको छ । तर, प्रिमियर लिगमा १९९२–९३ को सिजनपछि एक पटक २००४–०५ मा मात्र लिगको शीर्ष चारमा पुगेको छ ।

तर, त्यस समय पनि एभर्टनले च्याम्पियन्स लिगको समूह चरणमा खेल्न पाएन् ।

२००५–०६ का लागि भएको तेस्रो क्वालिफाइङ चरणमा स्पेनीस क्लब भिल्लारियलसँग समग्रमा ४–२ को पराजित भएपछि एभर्टन च्याम्पियन्स लिगको यात्राबाट बाहिरिएको थियो ।

तर, यस सिजन बाँकी रहेका १२ लिग खेलहरूमा एभर्टनले राम्रो प्रदर्शन गर्न सके च्याम्पियन्स लिग खेल्ने ठूलो मौका छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP