• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
टिमको प्रशिक्षण सुरु गर्न ढिला नगरौँ - कप्तान शाही
खेलपाटी संवाददाता
बुधबार, फागुन १९, २०७७ खेलपाटी संवाददाता
टिमको प्रशिक्षण सुरु गर्न ढिला नगरौँ - कप्तान शाही

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न ढिलाई नगर्न आग्रह गरेकी छन् ।

अरुणाले एसियन च्याम्पियनसिपका लागि समय थोरै भएकाले प्रशिक्षणमा ढिलाई नगर्न आग्रह गरेकी हुन् ।

च्याम्पियनसिप खेल्न उत्साहित रहेको बताउदै कप्तान शाहीले थोरै समयमा धेरै कुरा गर्नु पर्ने भएकाले प्रशिक्षण सुरु गर्न ढिलाई भइसकेको बताईन् ।

‘हामी सबै च्यम्पियनसिपका लागि निकै नै उत्साहित छौँ,’ कप्तान शाहीले भनिन्, ‘च्यम्पियनसिपका लागि अब धेरै समय पनि छैन् । त्यसैले संघले जतिसक्दो चाँडो राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नु पर्छ ।’

गत महिना एसियन भलिबल महासंघ (एभीसी) को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेसँगै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले प्रतियोगिता खेल्ने पक्का भएको थियो । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ ।

‘हामी एक टिम भएर नखेलेको एक वर्ष भयो । पछिल्लो समय केही प्रतियोगिताहरु भए । क्लबले आफ्नो तरिकामा प्रशिक्षण सुरु गरेका छन् । तर, हामी सबै राष्ट्रिय टोलीका सदस्यहरु एक भएर प्रशिक्षण गर्न पाएका छैनौ । त्यसैले संघले क्लोज क्याम्प छिटो सुरु गर्नु पर्छ,’ अरुणाले भनिन् ।

शाहीले च्यम्पियनसिप खेल्नु पूर्व मैत्रिपूर्ण खेलहरु खेल्नु समेत आवस्यक रहेको समेत बताईन् । उनले कोरोना पछि टोलीको प्रदर्शन मापनका लागि भएपनि आफुभन्दा माथिल्लो स्तरका टोलीसँग मैत्रिपूर्ण खेल खेल्न आवस्यक रहेको बताएकी हुन् ।

‘प्रतियोगिता खेल्न जानु पूर्व हामीले आफुभन्दा माथिल्लो स्तरको टोलीसँग मैत्रिपूर्ण खेल खेल्न पाए झनै राम्रो हुन्छ । यसले च्याम्पियनसिपमा हामीलाई प्रतिस्पर्धा गर्न सहज हुनेछ,’ उनले भनिन् ।

खेलाडीलाई खेलमा फर्किन समय लाग्ने अरुणाको बुझाइ छ । पछिल्लो समय आयोजना भएका प्रतियोगितामा खेलाडीहरुको प्रदर्शनले खेलमा फर्किन केही समय लाग्ने उनले बताएकी हुन् ।

संघले खेलाडीलाई आर्थिक सहयोग, खेल्ने सामग्री र सहज वातावरणको निर्माण गरिदिनु पर्ने उनको माग छ । कप्तान शाहीले राष्ट्रिय टोली भने अनुसारको लगानी खेलाडीमाथी नगरिएको गुनासो समेत गरिन् ।

च्याम्पियनसिपमा आयोजक चीनसहित १६ टिमले सहभागीता जनाउने छन् ।

सेन्ट्रल जोन मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनैपनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल प्रतियोगितामा मौका पाएको हो ।

बाँकी १० राष्ट्रमध्ये सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका ईरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP