मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

शारिरीक सुगठन खेलाडीले प्रयोग गर्ने मसल्स फर्म सप्लिमेन्ट नेपालमा

आइतबार, ०३ असार २०७५खेलपाटी संवाददाता
शारिरीक सुगठन खेलाडीले प्रयोग गर्ने मसल्स फर्म सप्लिमेन्ट नेपालमा
Loading ad...
mustang rice ad

काठमाडौं । शारिरीक सुगठनका खेलाडीको रोजाइमा पर्ने पौष्टिक आहारा मसल्स फर्म सप्लिमेन्टको नेपालमा बिक्री वितरण हुने भएको छ ।  स्वस्थ शरिर र स्वस्थताका लागि आवश्यक पौष्टिक तत्वयुक्त सप्लिमेन्टनेपालमा नेप न्यूट्रिसनले भित्राएको हो ।

नेप न्यूट्रिसनले राजधानीमा पत्रकार सम्मेलन गरि अमेरिकामा निर्मित यो सप्लिमेन्ट उत्पादनका बारेमा जानकारी प्रदान गरेको हो । शारिरीक सुगठन र स्वस्थताका लागि सम्पूर्ण पोषण युक्त खाना एकै ठाउंमा र आवश्यक समयमा जुटाउन अशम्भव प्राय हुने भएकोले यस्ता सप्लिमेन्टहरु प्रयोग गर्नु पर्ने नेपालका शारिरीक सुगठन बिज्ञ शिवलाल श्रेष्ठले जानकारी दिए । उनले यस उत्पादनमा कुनै किसिमको डोपिङ्ग संग सम्वन्धित औषधीहरुको प्रयोग नभएको बताए ।

अमेरिकामा डोपिङ्ग प्रयोग भएको पाईएमा ५ बर्ष जेल र ५० हजार डलर जरिवाना हुने र अमेरिका डोपिङ्ग प्रयोगको विपक्षमा रहेकोले अमेरिकामा उत्पादन भएका बस्तुहरुमा डोपिङ्गसँग सम्वन्धित औषधीहरुको प्रयोग नहुने र यस उत्पादन पूर्ण रुपमा शरिरका लागि आवश्यक पौष्टिक उत्पादन भएको बताए ।

यो उत्पादन शारिरीक सुगठन खेलमा लागेकाहरुका लागि अतिनै महत्वपूर्ण पौष्टिक तत्व रहेको र अन्य पावर गेम खेल्ने खेलाडी, स्वस्थ रहन चाहने र नियमित ब्यायाम गर्ने ब्यक्तिहरुका लागि पनि यो आवश्यक रहेको पत्रकार सम्मेलनमा बताईयो । पावर गेन गर्न र तौल कम गर्नका साथै यो विभिन्न थरिका खानाबाटै बनाईएका कारण खानाको सप्लिमेन्टको रुपमा समेत रहेको नेप न्यूटिसनका प्रोपाईटर तथा मि. धर्मश्री अर्जून बर्णवालले जानकारी गराए ।

नेपालमा मसल्स फर्मका १९ प्रकारका उत्पादन भित्राएको समेत बर्णवालले बताए । नेपा न्यूट्रिसनमा बर्णवाल सहित शरिरीक सुगठनमा लागेका विमल श्रेष्ठ लगायतको सामुहिक लगानी रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक