शनिबार, ०७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुख्यमन्त्री कप : सेमिफाइनल समीकरण पूरा

बिहिबार, ०६ फाल्गुण २०७७खेलपाटी संवाददाता
मुख्यमन्त्री कप : सेमिफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

पोखरा । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रंगशालामा बिहीबार भएको क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनल पुग्ने पुरुष र महिला टोलीको टुंगो लागेको हो ।

पुरुषतर्फ स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँ सेमिफाइनलमा पुगेका छन् ।

पहिलो क्वाटरफाइनलमा स्याङ्जा बाग्लुङमाथि २५–२० र २७–२५ को सेटमा हरायो ।

पर्वतले भने गोर्खाबाट वाकओभर पाएको थियो ।

यस्तै म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गर्यो ।

अन्तिम क्वाटरफाइनलमा तनहुँले नवलपुरलाई २५–१८ र २५–२० को सेटमा पराजित गर्यो ।

अब सेमिफाइनल स्याङ्जा र पर्वत तथा म्याग्दी र तनहुँ भिड्ने छन् ।

महिलातर्फ म्याग्दी, तनहुँ, कास्की र पर्वत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङ्गजामाथि २५-५ र २८-२६ को सेटमा जित निकाल्यो ।

तनहुँले मुस्ताङलाई २५-६ र २५-९ ले हरायो ।

पर्वतले नवलपुरलाई २५-८ र २५-९ ले पराजित गर्यो ।

त्यस्तै आयोजक कास्कीले बाग्लुङमाथि २-१ को सेटमा जित निकाल्यो ।

पहिलो सेट १९-२५ ले गुमाएको कास्कीले त्यसपछिको सेट २५-२३ र २५-१८ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अब सेमिफाइनलमा म्याग्दी र तनहुँ तथा पर्वत र कास्की भिड्ने छन् ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो