आर्मीलाई ५-० को अग्रता
बिहिबार, माघ २९, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ५-० को अग्रता बनाएको छ ।
आर्मीका लागि पहिलो हाफमा शर्मिला थापा, सपना लामा, विमला बिक, विमला चौधरी र रश्मी घिसिङले एक एक गोल गरेकी छिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


