• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधिका लागि स्टार सिटी र दीपज्योती भिड्ने
खेलपाटी संवाददाता
बुधबार, माघ २८, २०७७ खेलपाटी संवाददाता
उपाधिका लागि स्टार सिटी र दीपज्योती भिड्ने

धनगढी । सुदूरपश्चिम प्रदेश लिगको उपाधिका लागि निसर्ग स्टार सिटी युवा क्लब र दीपज्योती युवा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गतको लिगको फाइनलमा कैलालीको सिटी र कञ्चनपुरको जिल्ला च्याम्पियन दीपज्योती टिम भिड्ने भएका हुन् ।

होम एण्ड अवेको आधारमा हुने फाइनल बिहीबार र शनिबार हुनेछ ।

बिहीबार हुने पहिलो लेग खेल महेन्द्रनगर रंगशालामा हुनेछ । दोस्रो लेग धनगढीको जुगेडामा रहेको मनकामना युवा क्लबको मैदानमा हुनेछ ।

प्रदेश लिगको उपाधि जित्ने टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै एन्फा प्रेसिडेन्ट कपमा सहभागिता जनाउनेछ ।

प्रेसिडेन्ट कपमा सात वटै प्रदेशका विजेताहरु भिड्ने छन् । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश लिगको सम्पूर्ण तयारी पुरा भएको प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । चार लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा एन्फाले तीन लाख रकम सहयोग गर्नेछ भने अपुग रकम स्थानीयस्तरबाट व्यहोरिने भएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP