• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एपीएफको जितमा सावित्राको ६ गोल
खेलपाटी संवाददाता
बुधबार, माघ २८, २०७७ खेलपाटी संवाददाता
एपीएफको जितमा सावित्राको ६ गोल

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो ।

एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

रौतहटको चन्द्रपुरविरुद्ध एपीएफले पहिलो मिनेटमै अग्रता बनाएको थियो ।

कप्तान अनिताले सावित्राले मिलाएको पासमा गोल गरेकी थिइन् ।

खेलको छैटौं मिनेटमा सावित्राले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन् । सावित्राले एकल प्रयासमा एक डिफेण्डर र गोलरक्षक युनिशा राईलाई बिट गर्दै गोल गरेकी हुन् ।

खेलको ३२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपीएफ ३-० ले अघि रह्यो । सावित्राले पेनाल्टी क्षेत्रको बाहिरबाट फ्रिकिकमा गोल गरिन् ।

दोस्रो हाफमा एपीएफले थप पाँच गोल गर्यो ।

खेलको ४७ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै एपीएफलाई ४-० को अग्रता दिलाईन् ।

५४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफको अग्रता ५-० को बन्यो ।

खेलको ६० औं मिनेटमा सावित्राले चौंथो गोल गर्दा एपीएफले ६-० को अग्रता बनायो ।

खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दा एपीएफ ७-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा सावित्राले व्यक्तिगत छैटौं गोल गर्दा एपीएफले ८-० को सहज जित निकाल्यो ।

लिगमा एपीएफको यो आठौं जित हो । जितसंगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ ।

यो जितले एपीएफको उपाधि होड समेत बलियो बनेको छ ।

चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ ।

त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

के भन्छन् प्रशिक्षक ?

एपीएफको मुख्य प्रशिक्षक भगवती थापाले दोस्रो हाफमा खेलाडीले राम्रो प्रदर्शन गरेको बताईन् ।

'गोल अनुसार प्रदर्शन राम्रो हो । पहिलो हाफमा मिडफिल्डरले बल पोसेसन राख्न सकेनन् । तालमेल भैरहेको थिएन । त्यसैले डिफेन्समा दबाब पनि भयो,' उनले भनिन्, 'दोस्रो हाफमा राम्रो भयो ।'

चन्द्रपुरका मुख्य प्रशिक्षक नुरराज काफ्लेले बाँकी रहेको खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।

'पहिलो हाफ राम्रै खेलेको हो । दोस्रो हाफमा मिडफिल्डरबाट पोसेसन खोसिएको जस्तो भयो । हाम्रो चौंथो र पाँचौ फिक्स हुन्छ । बाकी ४ मा दुई खेल जित्ने हाम्रो लक्ष्य छ,' उनले भने ।

एपीएफको मुख्य प्रशिक्षक भगवती थापाले दोस्रो हाफमा खेलाडीले राम्रो प्रदर्शन गरेको बताईन् ।

'गोल अनुसार प्रदर्शन राम्रो हो । पहिलो हाफमा मिडफिल्डरले बल पोसेसन राख्न सकेनन् । तालमेल भैरहेको थिएन । त्यसैले डिफेन्समा दबाब पनि भयो,' उनले भनिन्, 'दोस्रो हाफमा राम्रो भयो ।'

चन्द्रपुरका मुख्य प्रशिक्षक नुरराज काफ्लेले बाँकी रहेको खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।

'पहिलो हाफ राम्रै खेलेको हो । दोस्रो हाफमा मिडफिल्डरबाट पोसेसन खोसिएको जस्तो भयो । लिगमा हाम्रो चौंथो र पाँचौ स्थान पक्का हुन्छ । बाकी ४ मा दुई खेल जित्ने हाम्रो लक्ष्य छ,' उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP