• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारत ३ सय २१ रनले पछाडी
खेलपाटी संवाददाता
आइतबार, माघ २५, २०७७ खेलपाटी संवाददाता
भारत ३ सय २१ रनले पछाडी

एजेन्सी । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा घरेलु टिम भारत ३ सय २१ रनले पछाडी परेको छ ।

चेन्नईमा तेस्रो दिनको खेल सकिदा आइतबार भारत ३ सय २१ रनले पछि परेको हो ।

इंग्ल्यान्डलाई ५ सय ७८ रनमा अलआउट गरेर पहिलो इनिङ्स थालेको भारतले ६ विकेट गुमाएर २ सय ५७ रन जोडेको छ ।

भारतका ऋषव पन्तले ९१ रनको अर्धशतकीय इनिङ्स खेल्दा चेतेश्वर पुजाराले ७३ रन बनाए ।

शुबमन गिल २९ रनमा आउट हुँदा कप्तान विराट कोहलीले ११ रनमा आउट भए ।

भारतका वासिङ्गटन सुन्दर ३३ रनमा अविजित रहेका छन् । रविचन्द्र आश्विन ८ रनमा अविजित छन् ।

इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए । यस्तै जोफ्रा आर्चरले २ विकेट लिए ।

Image

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले अलआउट हुँदै ५ सय ७८ रन बनाएको छ ।

इंग्ल्यान्डका लागि कप्तान जोय रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

यससँगै रुटले १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । रुटको यो करियरको १०० औं टेस्ट हो ।

यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए ।

ओली पोपले ३४ तथा रोरी बर्न्सले ३३ र जोस बटलरले ३० रन बनाए ।

डम बेस ३४ रनमा आउट हुँदा ज्याक लिच १४ रनमा अविजित रहे ।

Image

भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३/३ विकेट लिए । यस्तै इशान्त शर्मा र साहबाज नदीमले २/२ विकेट लिए ।

इंग्ल्यान्डलाई अलआउट गर्दै पहिलो इनिङ्स थालेको भारतले खराब सुरुवात गरेको छ ।

भारतले लन्चसम्म ५९ रन जोड्दा २ विकेट गुमाईसकेको छ ।

भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।

टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ ।

यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP