• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
हाइ स्पिड किकमा भुपेन पहिलो
खेलपाटी संवाददाता
शुक्रबार, माघ १६, २०७७ खेलपाटी संवाददाता
हाइ स्पिड किकमा भुपेन पहिलो

काठमाडौं । नेपालका भुपेन श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन् ।

कोटेश्वर, मूलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलले आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेनले ७.५० अंक जोडे ।

नेपालका सक्षम कार्की दोश्रो तथा सागर गुबाजु र वीरबहादुर महरा तेश्रो भए । सक्षम र वीर पनि १३ औं सागका स्वर्णधारी हुन् । उक्त स्पर्धाको महिलामा १३ औं सागकी स्वर्ण विजेता नेपालकी काजोल श्रेष्ठ ७.१० अंकसाथ पहिलो भइन् । नेपालका रेश्मा थापा दोश्रो तथा वर्षा थापा र नम्रता तुलाधर तेश्रो स्थानमा रहे ।

पारातर्फ पुरुषको यु–३० मा नेपालका विक्रम श्रेष्ठ, १८–२३ वर्षमा नेपालका सुवासचन्द्र राई, यु–१८ मा बुरुन्दीका हाकीजीमाना लेभिन, यु–१८ को बहिरातर्फ थाइल्यान्डका कित्तिवात नाम्चेङ र १८–२३ वर्षको बहिरामा थाइल्यान्डका नार्टले शीर्ष स्थान हात पारे ।

जुनियर पुम्सेको ब्ल्याकवेल्टतर्फ पुरुषमा मकाउका चेङ लोक इन र महिलामा मलेसियाकी सेह जिङ याङ, रेड वेल्टतर्फ पुरुषमा मकाउका लि लो होङ र महिलामा नेपालकी मुना तामाङ, ब्लु वेल्टतर्फ पुरुषमा भारतका विलाल रियाज र महिलामा नेपालकी स्मृति नेपाली, ग्रिन वेल्टतर्फ पुरुषमा नेपालका सन्देश अधिकारी र महिलामा पाकिस्तानकी हदिया नाइन तथा यल्लो वेल्टतर्फ पुरुषमा बंगलादेशका मोहम्मद अन्नाफे इस्लाम र महिलामा थाइल्यान्डकी कन्या कोर्न कान्खेरम पहिलो भए ।

पुरुषमा इरानका हेसाइम अल्होइ र महिलामा मेक्सिकोकी मातियो उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार जिते । पुरुषको पुरस्कार तिलक लामा र महिलाको गणेश थापाले प्रायोजन गरेका हुन् । दुवै तेक्वान्दोका पूर्व खेलाडी हुन् ।

‘मोस्ट पपुलर प्लेयर’ को नाम फेब्रुअरी १ तारिखमा सार्वजनिक गरिने छ । विजेताको चयन युट्युबमा सार्वधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ । विजेतालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङद्वारा प्रायोजित १ सय ५० अमेरिकी डलर प्रदान गरिने छ ।

प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनुकमार श्रेष्ठले जनाएका छन् । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश थिए । हाइ स्पिडको प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गरिएको आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशील र सुरज फाइनलमा
सुशील र सुरज फाइनलमा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइओएफटिसीको १५औं संस्करण नेपालमा
आइओएफटिसीको १५औं संस्करण नेपालमा
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP