वेस्ट इन्डिजका ब्याट्सम्यान होपलाई कोरोना
बुधबार, माघ १४, २०७७खेलपाटी संवाददाता
एजेन्सी । वेस्ट इन्डिजका ब्याट्सम्यान शाइ होपलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
वेस्ट इन्डिजको क्षेत्रिय प्रतियोगिता सुपर-५० कप अघि गरिएको परिक्षणमा होपलाई कोरोना देखिएको हो ।
कोरोना देखिएपछि होपले सुपर-५० कप प्रतियोगिता गुमाउने भएका छन् ।
यस्तै होपका भाइ तथा ब्याट्सम्यान केली होपलाई समेत कोरोना संक्रमण भएको छ ।
होप दाजुभाई बर्बाडसको टिममा रहेका थिए ।
दुबै खेलाडी सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
प्रतियोगिता फेब्रुवरी ७ बाट सुरु हुनेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)