• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
जिम्न्याष्टिक एकेडेमीको उद्घाटन
खेलपाटी संवाददाता
मंगलबार, माघ १३, २०७७ खेलपाटी संवाददाता
जिम्न्याष्टिक एकेडेमीको उद्घाटन

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा जिम्न्याष्टिक एकेडेमीको मंगलबार उद्घाटन गरिएको छ ।

२०७२ सालको भूकम्पले जीर्ण भएको पहिलेको जिम्न्याष्टिक हललाई भत्काएर पुनः सोही स्थानमा बनाइएको अर्को जिम्न्याष्टिक हल निर्माण गरिएको थियो । त्यही हललाई नेपाल जिम्न्याष्टिक संघले एकेडेमीका रुपमा सञ्चालन गर्न लागेको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । सोही कार्यक्रममा बुधबारदेखि सुरु हुने जिम्न्याष्टिक कोचेस कोर्स तालिमको पनि सदस्य–सचिव सिलवालले नै उद्घाटन गरेका थिए ।

तालिममा उपत्यकाका २५ प्रशिक्षकको सहभागिता रहेको जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । अन्य जिल्लामा पनि यस प्रकारको तालिम सञ्चालन गरिने महासचिव शर्माले जानकारी दिए ।

सहभागीलाई जिम्न्याष्टिकका मुख्य प्रशिक्षक राजेश्वरमान स्थापित, पूर्णमान वज्राचार्य, निरु दर्शनधारी डंगोल, सजनी मानन्धर र गुने नारायणले सञ्चालन गर्ने छन् । उद्घाटनका अवसरमा भक्तपुर जिल्लाका जिम्न्याष्टिक खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले जिम्न्याष्टिक खेललाई व्यापक बनाउन र खेलाडी उत्पादन गर्न जिल्लामा पनि प्रशिक्षकलाई चलायमान बनाउनु पर्ने धारणा व्यक्त गर्दै देशव्यापी रुपमा खेलकुदलाई चलायमान बनाउन परिषद् लागी परेको बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खेलकुदको नयाँ ऐनले खेल क्षेत्रमा अझ सुशासन कायम गर्ने विश्वास व्यक्त गरे ।

नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान जिम्न्याष्टिकको हल बनाउन भक्तपुरमा जग्गा प्राप्त गर्ने प्रकृया अन्तिम चरणमा रहेको बताउदै त्रिपक्षीय सम्झौता हुन बाँकी रहेको अवगत गराए । उनले प्रशिक्षक र खेलाडीको अपेक्षा पूरा गर्न संघ प्रतिबद्ध रहेको बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP