बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

प्रदेश-२ लाई हराउँदै पुलिस सेमिफाइनलमा

सोमबार, माघ १२, २०७७खेलपाटी संवाददाता
प्रदेश-२ लाई हराउँदै पुलिस सेमिफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश-२ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह 'बी' उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रदेश-२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाए ।

यस्तै कुशल भुर्तेलले ४३ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७/१७ रन जोड्दा सुनिल धमलाले १३ रन बनाए ।

कप्तान मन्जित श्रेष्ठ १२ रनमा अविजित रहे ।

Image may contain: one or more people, people playing sports and outdoor

प्रदेश-२ का कुमार थापा र विवेक यादवले ३/३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

खेल ढिला सुरु हुँदा ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै हिमान्सु दत्तले १६ रन जोड्दा आदील अन्सारीले १५ रन बनाए ।

Image may contain: 1 person, playing a sport and outdoor

कप्तान सुरज कुर्मी १३ रनमा आउट हुँदा रबि सिंह र विशाल सुस्लिङले १२/१२ रन जोडे ।

पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए ।

जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्यो । र, पुलिस समूह उपविजेता बन्यो ।

पुलिसको जितसँगै लुम्बिनी र प्रदेश-२ प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।

लुम्बिनी ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रदेश-२ जित विहिन बनेर पुछारमा रह्यो ।

Image may contain: 2 people, people playing sports and outdoor

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए