• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
महिला लिग : आर्मी र पुलिसको बराबरी
खेलपाटी संवाददाता
बुधबार, माघ ७, २०७७ खेलपाटी संवाददाता
महिला लिग : आर्मी र पुलिसको बराबरी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

बल पोजिसनमा पकड जमाएको आर्मीले सुरुवातमै पुलिसविरुद्ध आक्रमण गरेको थियो ।

खेलको चौंथो मिनेटमा आर्मीकी विमला चौधरीले डिबक्स बाहिरबाट प्रहार गरेको बल पुलिसकी गोलकिपर सपना राईले मुस्किलले बचाईन् ।

३१ मिनेटमा पुलिसकी निरु थापाको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

यस्तै खेलको ४४ औं मिनेटमा रश्मी घिसिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन् । उनको प्रहार पुलिसकी गोलकिपर सपनाले उत्कृष्ट बचाउ गरिन् । 

खेलको ८६ औं मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको अवसर गुमाईन । काउन्टर अट्याकमा पाएको बलमा रेखाले डिबक्सभित्रबाट फितलो प्रहार गरिन् ।

खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बनिन् । पुलिसको लागि पुजाको डेब्यु खेल हो ।

यस्तै रेखा पौडेल र गोलकिपर सपना राईले पनि पुलिसबाट डेब्यु गरेकी छिन् ।

बराबरीसंगै आर्मी र पुलिसले १/१ अंक प्राप्त गरेको छ ।

के भन्छन् प्रशिक्षक ?

पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले आर्मीविरुद्ध टिमको प्रदर्शन राम्रो भएको बताए ।

'खेल बराबर जस्तौ थियो । दुबैलाई मौका थियो । जसले गोल गर्यो र अग्रता लियो उसैको जित हुने थियो । खेल राम्रो भयो,' उनले भने, 'उपाधिका लागि खेल्दै छौँ ।'

आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले बराबरीमा आफु सन्तुष्ट भएको बताए ।

'हाम्रो लागि खेल महत्वपूर्ण थियो । तर, पुलिस पनि राम्रो टोली हो । बराबर हुँदा सन्तुष्ट छौँ,' तामाङले भने, 'लामो समयको ग्यापले गर्दा तयारी राम्रो थिएन । हामी स्कोरमा चुक्न पुग्यौ ।'

प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा साबिक विजेता एपीएफले चन्द्रपुरको सामना गर्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मैदानमा हुनेछ ।

No description available.

पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP