• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
गजराज जोशी कप फुटबल सोमबारबाट
खेलपाटी संवाददाता
आइतबार, माघ ४, २०७७ खेलपाटी संवाददाता
गजराज जोशी कप फुटबल सोमबारबाट

काठमाडौं । एस.डी नाइन्टी नाइट स्पोर्टस कर्नरको आयोजनामा सोमबारदेखि अन्तर वडास्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

प्रतियोगितामा टोखा नगरपालिकाका ७ वटा वडाका टिमले प्रतिस्पर्धा गर्ने छन् । वडा नम्बर २ मा रहेको भूतखेल मैदानमा सात दिनसम्म चल्ने प्रतियोगितामा वडा नम्बर सात र वडानम्बर ६ काबीचमा उद्घाटन खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए ।

सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वडा नम्बर ३, ६ र ७ रहेका छन् । यसैगरी समूह ‘बी’मा वडा नम्बर १, २, ४ र ८ रहेका छन् । गजराज जोशी ट्रस्ट र हेडलाइन्स स्पोर्टस क्याफे प्रायोजक रहेका छन् भने विशेष सहयोगकीको रुपमा बी डिभिजन लिगमा रहेका भगबती क्लब रहेको छ ।

प्रतियोगिताको विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेताले ३५ हजार पाउने छन् । यसैगरी विधागत उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गजराज जोशी ट्रस्टका अध्यक्ष अनिश जोशीले कोभिडको महमारीमा पनि खेलकुदलाई चलायमान गराउने उद्देश्यले युवाहरुले फुटबल प्रतियोगिता गर्न लागेकाले सहयोग गर्न लागिएको जानकारी दिए । गजराज जोशी आफैमा एथ्लेटिक्स खेलाडी भए पनि पहिला फुटबल खेलाडी नै भएकाले यो प्रतियोगितामा ट्रस्टले सहयोग गर्न लागेको पनि उनको भनाई थियो ।

यसैगरी वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशीले प्रतियोगितामा टोखा नगरपालिकाको पनि सहयोग रहने प्रष्ट पारे । टोखालाई चिनाउनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्थानीय खेलाडी उत्पादन गर्न पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

भगवती क्लबका अध्यक्ष मदन श्रेष्ठले प्रतियोगिताभर म्याच कमिस्नरको रुपमा आफू रहेको जानकारी दिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP