बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रहेनन् सुदेश

शुक्रबार, १० पौष २०७७खेलपाटी संवाददाता
रहेनन् सुदेश
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय भलिबल टिमका वरिष्ठ भलिबल प्रशिक्षक सुदेश रिमालको निधन भएको छ ।

'ब्रेन ट्युमार'का कारण काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका प्रशिक्षक रिमालको शुक्रबार निधन भएको हो ।

पछिल्लो ५ दिनयता उनी न्युरो अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । केही दिनयता उनलाई विशेष आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो ।

रिमाल राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक समेत हुन् ।

रिमालको निधनको अस्पतालबाट औपचारिक पुष्टि हुन बाँकी छ । तर राखेपले रिमालको निधनको पुष्टि गर्दै शनिबार बिहान श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

राखेपले बिहान साढे ९ बजे राखेप परिसरमा रिमालको श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षकको रुपमा लामो समय काम गरेका रिमालले विभागीय टिममा समेत आबद्ध भएर प्रशिक्षण दिएका थिए ।

राष्ट्रिय महिला भलिबल टिमले दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको सफलता रिमालनै नेतृत्वमा सम्भव भएको थियो ।

उनले पुरुष र महिला दुवैको राष्ट्रिय टिमको प्रशिक्षक भएर काम गरिसकेका छन् । यस्तै, उनले आर्मी र पुलिस सहितका विभागीय टिममा रहेर समेत घरेलु खेलकुदमा आफुलाई स्थापित गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !