• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘सलाहाको भविष्य क्लबको हातमा’
खेलपाटी संवाददाता
शुक्रबार, पुस १०, २०७७ खेलपाटी संवाददाता
‘सलाहाको भविष्य क्लबको हातमा’

एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड मोहमद सलाहाले क्लब छाड्ने दाबीलाई अस्विकार गरेका छन् ।

लिभरपुलका स्टार सलाहाले एनफिल्ड क्लब छाडेर स्पेनिस महारथी क्लब बार्सिलोना वा रियल मड्रिड जाने चर्चा छ ।

सलाहा लिभरपुलमा खुसी नभएको समाचार समेत बाहिर आएको छ ।

तर लिभरपुल प्रशिक्षकले सम्पूर्ण दाबीलाई अस्विकार गर्दै ईजिप्टका फरवार्ड क्लबमा खुसी रहेको बताएका छन् ।

एक अन्तरवार्तामा प्रशिक्षक क्लोपले सलाहाको भविष्य क्लबको हातमा रहेको प्रतिक्रिया दिएका छन् । उनले ईजिप्टका अन्तराष्ट्रिय फरवार्ड एनफिल्डमा राम्रो लयमा रहेको बताए ।

‘हामीले कहिल्यै सम्झौताको विषयमा छलफल गरेका छैनौं ।’ क्लोपले आईतबार हुने वेस्ट ब्रोमविरुद्धको खेल अघि भने ।

‘मोहमद राम्रो सोचिरहेका छन् । उनी निकै छरितो छन् । त्योनै महत्वपूर्ण हो । तपाईले उनी हाँसिरहेको समेत देख्नु भएको छ ।’ कलोपले भने ।

‘बाँकी कुरा तपाईले राम्रो लेख्नुपर्छ । वास्तवमा केहीपनि भएको छैन ।’ उनले थपे ।

सलाहा बेन्चबाट मैदान छिर्दै दुई गोल गर्नुका साथै गोलको अवसर सिर्जना गरेपछि लिभरपुलले गत शनिबार क्रिस्टल प्यालेसलाई ७–० ले हराएको थियो ।

क्लोप नेतृत्वको लिभरपुलले सिजनको सुरुवातमै एस्टन भिल्लासंग ब्यहोरेको ७–२ को हारको बदला समेत लिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP