बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथ्लेटिक्स संघद्धारा तीन उपाध्यक्ष मनोनित

सोमबार, ०६ पौष २०७७खेलपाटी संवाददाता
एथ्लेटिक्स संघद्धारा तीन उपाध्यक्ष मनोनित

कार्यसमितिकाे बैठक । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एथ्लेटिक्स संघले तीन उपाध्यक्षमा मनोनित गरेको छ ।

चितवनको सौराहामा बसेको संघको कार्यसमिति बैठकले रिक्त रहेको तीन उपाध्यक्ष मनोनित गरेको हो ।

बैठकले सुर्खेतका जनक रावल र प्रदेश नम्बर एकबाट जितेन्द्र चौधरी र कुमार श्रेष्ठलाई संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

संघको विधानले एक वरिष्ठ सहित तीन उपाध्यक्ष रहने व्यवस्था गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र थापा यसअघिनै मनोनित भईसकेका छन् ।

आईतबारनै बसेको बैठकले रिक्त रहेको दुई सदस्यमा दाङकी गिता बस्नेत र प्रभाकर पाण्डेलाई मनोनित गरिएको छ ।

दुई वर्षअघि चितवनको सौराहामै बसेको साधारण सभाले राजीव बिक्रम शाहलाई अध्यक्षमा निर्वाचित गरेको थियो । निर्वाचनको झण्डै दुई वर्षपछि संघले तीन उपाध्यक्ष र सदस्यको रिक्त पदमा मनोनित गरेको हो ।

संघको विधान अनुसार १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १० सदस्य निर्वाचनबाट र बाँकी ५ जना निर्वाचित कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।

‘१३ औं सागको चटारो र कोरोनाले कार्य समिति बैठक बस्न सकिएन ।’ संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले खेलपाटीसंग भने, ‘बैठकले सागको समिक्षा गर्नुका साथै खेलकुदका नयाँ कार्यक्रम अघि बढाएर जाने निर्णय गरेको छ ।’

वरिष्ठ उपाध्यक्ष थापाका अनुसार कोरोनाले यस वर्षको वार्षिक कार्यक्रम तालिका प्रभावित बनेको उल्लेख गर्दै पुरानै तालिका अनुसार यस वर्ष सिनियर तथा जुनियरका कार्यक्रम गर्ने विषयमा छलफल भएको बताए ।

बैठकले देशभर सञ्चालित म्याराथनलाई समन्वय गरेर स्विकृति दिएर जाने विषयमा निर्णय गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?