सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बिमलले बोके गम्भिर चोट

आइतबार, ०५ पौष २०७७खेलपाटी संवाददाता
बिमलले बोके गम्भिर चोट

null

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगरले गम्भिर चोट बोकेका छन् ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका बिमलले अभ्यासको क्रममा खुट्टामा चोट बोकेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव ईन्द्रमान तुलाधरका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको सल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

चिकित्सकसंग थप परामर्शपछि उनको चोटको गम्भिरताकाे बिषयमा बताउन सकिने तुलाधरले खेलपाटीलाई बताए ।

लामो समयको विश्रामपछि बिमलले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले मुख्य फरवार्डको रुपमा बिमललाई गुमाउने सम्भावना बढेको छ । समय एकिन नभएपनि उनी लामो समय मैदान बाहिर रहने बताईएको छ ।

विश्वकप छनोटको दौरान अनुशासनको कारबाहीमा परेका बिमल झण्डै तीन महिना कारबाहीमा परेका थिए । निलम्बन फुकुवापछि पनि उनलाई राष्ट्रिय टिममा राखिएन ।

नेपालले गत महिना बंगलादेशमा दुई मैत्रीपूर्ण फुटबल खेल्दा समेत बिमललाई राष्ट्रिय टिम बाहिर राखिएको थियो ।

बंगलादेशबाट फर्किएपछि पुन ५८ जनाको प्रारम्भिक टोलीमा बिमललाई समेत बोलाईएको थियो ।

कोरोनाले घरेलु फुटबल बन्द हुनु अघि बिमल मछिन्द्र क्लबसंग आबद्ध भएका थिए । कारबाही फुकुवा भएपछि बिमलले गत वर्षको लिगको अन्तिम खेलमा उत्रिएका थिए ।

मछिन्द्रले उनलाई लिगको अन्तिम खेल सहित मोफसलका प्रतियोगिताका लागि अनुबन्धन गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित