शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. विश्वकप छनाेट सेप्टेम्बर २० बाट

विश्वकप छनाेट सेप्टेम्बर २० बाट

२०२० डिसेम्बर १२, शनिबारखेलपाटी संवाददाता

विश्वकप छनाेट सेप्टेम्बर २० बाट

एजेन्सी । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट प्रतियोगिताकाे तालिका सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी ट्वान्टी विश्वकपको लागि छनोट प्रक्रिया र तालिका सार्वजनिक गरेको हो ।

सन् २०२३ को टी ट्वान्टी विश्वकप खेल्न नेपालले दुई छनोट पार गर्नु पर्नेछ ।

छनोट अन्तर्गत क्षेत्रीय छनोटबाट शीर्ष टाेली र ५ क्षेत्र मध्य उत्कृष्ट दोस्रो राष्ट्र ग्लोबल छनोटमा जाने छन् ।

ती ६ राष्ट्रले सन् २०१९ को विश्वकप खेलेका राष्ट्रको आईसीसी वरियताको पुछारमा रहेको दुई टोलीसंग खेल्ने छन् ।

सन् २०२२ मा हुने छनोटमा शीर्ष दुई टिमले आईसीसी महिमा टी ट्वान्टी विश्वकपका लागि छनोट हुने छन् ।

नेपालले छनोट अन्तर्गत समुह एकमा आगामी सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ ।

मलेसियामा हुने समूह एकमा ८ राष्ट्र सहभागी हुने छन् । एसियाकाे छनाेट समूहमा नेपालसंगै भुटान, मलेसिया, चीन, हङकङ, कुवेत, म्यानमार र युएई रहेका छन् ।

यी मध्य शीर्ष स्थानको राष्ट्र ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

लामो समयदेखि नेपालकाे तगारो बन्दै आएको थाइल्याण्ड यसपटक एसियाकाे छनाेट समूहमा रहेकाे छैन । जसको कारण नेपाललाई केही सहज हुने देखिएको छ । एसिया छनाेटकाे खेल मलेसियामा सन् २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म हुनेछ ।

विश्वकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

क्षेत्रीय छनोटमा यस नयाँ राष्ट्र सहित १ सय १५ राष्ट्रको सहभागिता रहने आईसीसीले जनाएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

Bhat Bhateni
मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी