मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

म्यान्चेष्टर सिटी समूह विजेता

बुधबार, १७ मंसिर २०७७खेलपाटी संवाददाता
म्यान्चेष्टर सिटी समूह विजेता
Loading ad...
mustang rice ad

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले पोर्चुगलको एफसी पोर्टोसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ ।

मंगलबार भएको समूह सीको खेलमा पोर्टोको घरेलु मैदानमा सिटीले गोल रहित बराबरी खेलेको हो ।

खेलको अन्तिम समयमा गरेको गोलले मान्यता नपाउँदा सिटीले बराबरी खेल्न बाध्य भयो । तर उसले समूह सीको शीर्ष स्थानमा रहदै नकआउट चरणको यात्रा पक्का गर्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ग्याब्रियल जिससले सिटीका लागि गोल गरेका थिए । तर रेफ्रीले सो गोललाई अफसाईडको मान्यता दिए ।

गोलकिपर अगस्टिन मार्चेसिन र पोर्टोका ५ डिफेन्डरले पेप ग्वार्डीओलाको टिमलाई निराश बनाएका थिए । गत हप्तामात्र वर्नलीमाथि ५ गोल गरेको सिटी निकै उत्साहका साथ पोर्चुगल झरेको थियो ।

अर्जेन्टिनी गोलकिपरले तीन शानदार बचाउ गरेका थिए । उनले दुई पटक स्पेनिस फरवार्ड फेरान टोरेसलाई निराश बनाए । दोस्रो हाफमा उनले एक ओभरहेड प्रहारलाई पोस्ट बाहिर पठाईदिएका थिए ।

पोर्टोले समेत एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

सोही समूहको अर्को खेलमा मार्सेलीले ओलम्पियाकोसलाई २–१ ले हरायो । फ्रेन्च क्लब मोर्सेलीले ग्रिक क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गर्यो ।

मार्सेलीको जितमा दुवै गोल दिमित्री पायटले गरे । ग्रिक क्लबकाक कामाराले एक गोल फर्काए । दुवै टोली नकआउट चरणको दौडबाट बाहिरिसकेका छन् ।

समूहको शीर्ष स्थानको सिटीको १३ अंक छ । दोस्रो स्थानको पोर्टोको १० अंक छ । ओलम्पियाकोस र मार्सेलीले समान ३ अंक जोडेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान