शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

जिरी ओपन चेसमा बद्रीलालको अग्रता

शुक्रबार, ०५ मंसिर २०७७खेलपाटी संवाददाता
जिरी ओपन चेसमा बद्रीलालको अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा एकल अग्रता कायम गरेका छन् ।

शतप्रतिसत नतिजा निकालेका बद्रीलालले शुक्रबार सम्पन्न तेश्रो चरणको खेलमा सर्लाहीका रविन्द्र बहादुर थापालाई पराजित गरे भने चौथो तथा पाँचौं चरणमा दोलखाका राजिव कार्की तथा सहदेव चौंलागाईमाथि जित हात पारे ।

पाँच चरणको खेल पश्चात पाँच अंक बनाएका बद्रीलालले शनिबार हुने छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको सामना गर्नेछन् ।

युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालीकाको सहयोमा जारी प्रतियोगिताको पाँचौं चरणको खेल बराबरीमा टुंग्याएका दोलखाका आशिष फुँयाल तथा ललितपुरका हेराकाजी मर्हजन समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।

यसअघि आशिषले तेश्रो तथा चौथो चरणमा क्रमशः ललितपुरका संजय महर्जन र स्याङ्जाका युवराज पौडेललाई हराएभने हेराकाजीले तेश्रो चरणमा रामेछापका दिल बहादुर सुनुवार तथा चौथो चरणमा गोरखाका गेहेन्द्र आचार्यमाथि जीत हात पार्न सफल रहे ।

पाँचौ चरणको खेल पश्चात युवराज पौडेल, राजीव कार्की, रविन्द्र बहादुर थापा र संजय महर्जनले समान ४—४ अंक बनाएका छन् । त्यस्तै रौतहटका रामचन्द्र दाहाल, रामेछापका दिल बहादुर सुनुवार, दोलखाका सहदेव चौंलागाई, केवल खत्री, दिपक बस्नेत, ग्यालजेन शेर्पा, मधुकुमार श्रेष्ठ, धर्मानन्द दाहाल, डेन्डु शेर्र्पा, विवेक कार्की तथा संजय सुनुवार समान ३—३ अंक बनाउन सफल भए ।

फिडेको स्विस लिग प्रणाली अनुसार सात चरणमा सम्पन्न हुने प्रतियोगितामा १० रेटेड सहित कुल ४२ जना खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिता अन्तर्गत शनिबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा