शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ह्यामिल्टन सातौं पटक विश्व च्याम्पियन

आइतबार, ३० कार्तिक २०७७खेलपाटी संवाददाता
ह्यामिल्टन सातौं पटक विश्व च्याम्पियन
Loading ad...
mustang rice ad

एजेन्सी । बेलायती चालक लेविस ह्यामिल्टनले सातौं पटक फर्मुला वान विश्व च्याम्पियनसिपको उपाधि जितेका छन् ।

मर्सिडिज चालक ह्यामिल्टनले आइतबार टर्किस ग्राण्ड प्रिक्सको उपाधि जित्दै सातौं पटक विश्व च्याम्पियन बनेका हुन् ।

यससँगै ह्यामिल्टनले सर्वाधिक धेरै विश्व च्याम्पियनसिपको उपाधि जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

ह्यामिल्टनले जर्मनीका लिजेण्ड खेलाडी माइकल सुमाकरको नाममा रहेको ७ विश्व च्याम्पियनसिप उपाधिको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

Image

ह्यामिल्टनले पहिलो पटक सन् २००८ मा विश्व च्याम्पियनसिप जितेका थिए ।

त्यसपछि उनले २०१४,१५,१७, १८ र १९ मा विश्व च्याम्पियनसिप जितेका थिए ।

३५ वर्षीय ह्यामिल्टनले गत महिना मात्र सर्वाधिक धेरै फर्मुला वानको उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

ह्यामिल्टनले माइकलकै नाममा रहेको ९१ उपाधिको कीर्तिमान तोडेका थिए ।

टर्किस ग्राण्ड प्रिक्सको उपाधि जित्ने क्रममा ह्यामिल्टनले रेसीङ पोइन्टमा सर्जियो परेजलाई पछि पारे ।

यस्तै फेरारीका सेबास्टियन भिटेल तेस्रो, फेरारीकै चार्ल्स चौंथो र म्याकलर्नका कार्लोस सैंज पाँचौं स्थानमा रहे ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा