• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
विश्वकप : अर्जेन्टिना भर्सेस आइसल्याण्ड (लाइभ) अर्जेन्टिना १ - १ आइसल्याण्ड
खेलपाटी संवाददाता
शनिबार, असार २, २०७५ खेलपाटी संवाददाता
विश्वकप : अर्जेन्टिना भर्सेस आइसल्याण्ड (लाइभ)

- मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन ।

-विश्वकपमा  डेब्यु टोली आइसल्याण्ड २ पटकको विश्वकप विजेता अर्जेन्टिनासँग अंक खोसेको छ ।

 

९०+५ : फुल टाइम
खेल सकिएको छ ! अर्जेन्टिनाले आइसल्याण्डसँग १ - १ गोलको बराबरी खेलेको छ ।

फ्रिकिक ! मेस्सी फ्रिकिक हान्न तयार

 

५ मिनेटको समय थप गरिएको छ !

 

९०- अर्जेन्टिना ० - ० आइसल्याण्ड

८८ - खेल सकिन दुई मिनेट बाँकी !

-आइसल्याण्डको पोष्टमा अर्जेन्टिनाद्वारा एक पछि अर्को आक्रमण बुनिरहेका छन् ।

८० - मेस्सीको उत्कृष्ट प्रहार, आइसल्याण्डका किपरको उत्कृष्ट बचाऊ !

 

८० - मिनेटको खेल जारी रहदा अर्जेन्टिना र आइसल्याण्डले १ - १ गोलको बराबरी खेलिरहेका छन् ।

७० - खेलको ७० मिनेट सकिदा दुवै टोलीले १ - १ गोलको बराबरी खेलेका छन् ।

 

आइसल्याण्डका किपर हानेस हाल्डरसनले डाइभ हान्दै मेस्सीको पेनाल्टी बचाएका हुन् ।

६४ - पेनाल्टी बचाऊ ! मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् !

६२ - पेनाल्टी ! अर्जेन्टिनाले पेनाल्टी पाएको छ ।

४८ - अर्जेन्टिना १ - १ आइसल्याण्ड

 

-पहिलो हाफमा अर्जेन्टिनाका लागि अग्युरो र आइसल्याण्डको लागि फिन्नबोगासनले गोल गरे ।

 

४६ - दोस्रो हाफको खेल सुरु भएको छ !

 

 

पहिलो हाफ सकिएको छ ! अर्जेन्टिना १ - १ आइसल्याण्ड

४५ +१  - हाफ टाइम

४५ - अर्जेन्टिना १ - १ आइसल्याण्ड

 

- पहिलो हाफको खेल सकिन केहि समय बाँकी रहेको छ । दुवै टोलीले १ - १ गोलको बराबरी खेलिरहेका छन् ।

४० - अर्जेन्टिना १ - १ आइसल्याण्ड

 

-बल पोजिसनमा अर्जेन्टिनाले एकतर्फी पकड जमाएको छ । एकपछि अर्को आक्रमण बुनिरहेको छ ।

 

३३ - दुवै टोली एक अर्काविरुद्ध निकै आक्रामक देखिएका छन् ।

- आइसल्याण्ड आफ्नो पुरानै स्टाइल - काउन्टर अट्याकमा खेलिरहेको छ ।

३० - खेल १ - १ गोलको बराबरीमा

 

२३ - गोल गोल आइसल्याण्डका फिन्नबोगासनले गोल गरेका छन् ।

- आइसल्याण्ड खेलमा फर्कने कोशिसमा !

 

१९ - गोल ! गोल ! अर्जेन्टिनाका सर्जियो अग्युरोको उत्कृष्ट गोल !!

 

-आज आइसल्याण्ड हराउदै अर्जेन्टिना विश्वकपमा आफ्नो उपाधि दाबेदार प्रतुस्त गर्न चाहन्छ ।

१६ - मेस्सी ! कडा प्रहार ! आइसल्याण्डका किपरको बचाउ !

 

१५ - गोलरहित बराबरीमा खेल जारी

१२ - अर्जेन्टिना ० - ० आइसल्याण्ड

- गोल गर्ने मौका गुमाएको छ आइसल्याण्डले ।

९ - काउन्टर अट्याकमा आइसल्याण्ड ..

८ - फ्रिकिक ! अर्जेन्टिना गोल गर्न असफल

५ - अर्जेन्टिना ० - ० आइसल्याण्ड

१ - खेल सुरु भएको छ ।

प्लेईङ ११ (अर्जेन्टिना) : विल्फ्रेडो क्याबलेरो, इडुवार्डो सालिभो, निकोलस ओटामेन्डी, मार्कोस रोजो, जेभियर मास्चिरानो, लुकास बिगलिया, एन्जल डी मारिया, म्याक्सिमिलियानो मेजा, सर्जियो अग्युरो, लियोनल मेस्सी

 

प्लेईङ ११ (आइसल्याण्ड) : हानेस हाल्डरसन, होर्डर म्याग्नुसन, रागनर सिगर्ड्सन, कारी अर्नासन, बिरकिर साभेरसन, जोहान बर्ग गौमोण्ड्सन, बिरकीर बर्जनासन, गिल्फी सिगर्ड्सन, इमिल हाल्फेरडसन,आरोन गुनार्सन, फिन्नबोगसन

-अर्जेन्टिनाको राष्ट्रिय धुन बजाइएको छ ।

- आइसल्याण्डको राष्ट्रिय धुन बजाइएको छ ।

- दुवै टोली मैदान प्रवेश गरेका छन् ।

-रुस विश्वकपकै उपाधि दाबेदार टोली अर्जेन्टिनाले अहिले आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

 

स्पार्टक रंगशालामा

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP