मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पीएसजी र युनाईटेड पराजित

बिहिबार, २० कार्तिक २०७७खेलपाटी संवाददाता
पीएसजी र युनाईटेड पराजित
Loading ad...
mustang rice ad

एजेन्सी । साविक उपविजेता टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा पराजित भएको छ ।

बुधबार राति भएको खेलमा पीएसजी जर्मन क्लब आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

लाइपजिगको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा ९ खेलाडीमा सिमित भएको फ्रेन्च क्लब पराजित भएको हो ।

रेडबुल एरिनामा दुई मुख्य स्ट्राइकर केलियन एमबाप्पे र नेयमारबिना मैदान उत्रिएको पीएसजीले छैटौं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता बनाएको थियो ।

चोटका कारण एमबाप्पे र नेयमारले जर्मन क्लबसँगको खेल गुमाएका हुन् ।

तर, खेलको १६ औं मिनेटमा डी मारिया पेनाल्टीमा गोल गर्न चुके । डी मारियाको प्रहार लाइपजिगका गोलकिपर पिटरले रोकेपछि पीएसजी अग्रता दोब्बर बनाउन चुकेको थियो ।

खेलको ४२ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा इमील फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई २-१ को जित दिलाए ।

खेलको ६९ औं मिनेटमा इद्रिस्सा गानाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ९० औं मिनेटमा किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजी ९ खेलाडीमा समेटियो ।

पीएसजीलाई हराएसँगै समूह 'एच' को लाइपजिगले ३ खेलमा ६ अंक जोडेको छ । लाइपजिग समूहको दोस्रो स्थानमा रहेको छ ।

पीएसजीले भने ३ खेलमा ३ अंक जोडेको छ । यो हारसँगै पीएसजीको समूह चरणबाट बाहिरिने खतरा समेत बढेको छ ।

यस्तै समूहको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई इस्तानबुल बासाकसेरले २-११ ले नै हराएको छ ।

Image

टर्किस क्लबको जितमा डेम्बा बा र इडिन भिस्काले एक एक गोल गरे । युनाईटेडका एन्थोनी मार्सियलले एक गोल फर्काए ।

युनाईटेडको यो समूह चरणमा पहिलो हार हो । ३ खेलमा ६ अंक जोडेको युनाईटेड समूहको शीर्ष स्थानमा रहेको छ ।

इस्तानबुल ३ खेलमा ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !