आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'जोटाले अझै राम्रो गर्न सक्छन्'

आइतबार, ०९ कार्तिक २०७७खेलपाटी संवाददाता
'जोटाले अझै राम्रो गर्न सक्छन्'
Loading ad...
mustang rice ad

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड डिएगो जोटासँग अझै राम्रो खेल्न सक्ने क्षमता भएको बताएका छन् ।

मुख्य प्रशिक्षक क्लोपले जोटाको खेलमा सुधार गर्नु पर्ने कुराहरु रहेको बताउदै उनले अहिलेको भन्दा राम्रो गर्न सक्ने बताएका हुन् ।

पोर्चुगिज फरवार्ड जोटाले शनिबार राति सेफिल्ड युनाईटेडसँगको खेलमा निर्णायक गोल गरेका थिए ।

घरेलु मैदानमा सेफिल्डलाई २-१ ले पराजित गर्दा जोटाले हेड मार्फत ६४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

'हो, डिएगोले एक सुपर गोल गरे र उनी वास्तवमा खेलमा संलग्न थिए । उनी अझ बढी राम्रो गर्न सक्छन् । शतप्रतिशत दिन सक्छन र यो राम्रो समाचार हो,' क्लोपले भनेका छन् ।

Liverpool 3 Arsenal 1: Mane, Robertson and Jota score in ruthless display  but Reds survive red card and VAR scares

२३ वर्षीय जोटा यसै समरमा लिभरपुल आएका हुन् । गत सिजन उल्भ्समा उत्कृष्ट प्रदर्शन गरेपछि लिभरपुलले उनलाई अनुबन्ध गरेको हो ।

जोटा लिभरपुलका लागि यस सिजन ४ लिग खेल खेलेका छन् । र, एनफिल्डमा खेलेका दुबै खेलमा उनले गोल गरेका छन् ।

क्लोपले क्लबको वातारणमा पूर्व रुपमा अभ्यस्त नभएकाले समेत उत्कृष्ट प्रदर्शन गर्न चुकेको बताए ।

'उहाँ अझै रूपान्तरण गर्दै हुनुहुन्छ । यो समय हामीले गर्ने धेरै चीजहरू उसलाई स्वाभाविक हुँदैन । उल्भ्सले फरक खेल्दथ्यो तर उनले उल्भ्सका लागि धेरै गरे जुन हामी उहाँबाट चाहन्छौ,' क्लोपले भने ।

यस्तै क्लोपले जोटा अझै युवा रहेको र उनको भविस्य उज्ज्वल रहेको समेत बताए ।

'हामीले अगाडीनै राम्रो खेलाडी सम्झौता गरेका छौँ । म भन्छु यदी उहाँ फिट हुनुहुन्छ, उनी २३ वर्षका छन् र उनको भविष्य उज्ज्वल छ,' क्लोपले थपे ।

Atletico Madrid join the hunt for Wolves attacker Diogo Jota

घरेलु मैदानमा सेफिल्डलाई हराएसँगै लिभरपुलले शीर्ष स्थानको एभर्टनसँग अंक बराबरी समेत गरेको छ ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलले ६ खेलमा १३ अंक जोडेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना