• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
गोल्डेन बोई अवार्डको मनोनयनमा हालाण्ड र फाती 
खेलपाटी संवाददाता
बिहीबार, असोज २९, २०७७ खेलपाटी संवाददाता
गोल्डेन बोई अवार्डको मनोनयनमा हालाण्ड र फाती 

एजेन्सी । यूईएफए गोल्डेन बोई अवार्डका लागि २० युवा खेलाडीको सूची सार्वजनिक भएको छ ।

यूईएफएले बिहीबार युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २० युवा खेलाडीको सूची सार्वजनिक गरेको हो ।

यूईएफएले सार्वजनिक गरेको सूचीमा बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्ड,  डर्टमण्डको जाडोन सान्चो, बार्सिलोनाका अन्सु फाती, म्यानचेस्टर युनाईटेडका मासन ग्रीनउड, म्यानचेस्टर सिटीका फिल फोडेन, सिटीकै फेरान टोरेस, आर्सनलका बुकायो साका रहेका छन् ।

All you need to know about Ansu Fati

यस्तै उल्भ्सका फाबियो सिल्भा, रियल मड्रिडका रोड्रिगो, रियलकिया भिनिसियस जुनियर, बार्सिलोनाका सेर्जिनो डेस्ट, रेनसका इडुवार्डो, पीएसजीका मिचेल बाकर, लिलका जोनाथन डेभिड, बायर्न म्युनिखका अल्फान्सो डेभिस, अयाक्सका रायन ग्राभेनबेर्च, चेल्सीका कलुम हड्सन ओडोई र साल्जबर्गका डोमिनिक रहेका छन् ।

Image

अवार्डका लागि मनोनित सबै खेलाडी २१ वर्ष मुनिका हुन् ।

यस पटक डर्टमण्डका हालाण्डलाई मुख्य दाबेदार मानिएको छ । यस्तै च्याम्पियन्स लिग विजेता बायर्नका डेभिस र बार्सिलोनाका फातीलाई समेत मुख्य दाबेदार मानिएको छ ।

गत वर्षको विजेता एट्लेटिको मड्रिडका जोआ फेलिक्स भने मनोनयनमा परेका छैनन् ।

यस अवार्ड यस अघि वायन रुनी, पाउल पोग्बा, रहिम स्ट्रर्लिङ, मारियो बलाटेली, इस्को, एन्थोनी मार्सियल, म्याथिस डी लिग्ट, केलियन एमबाप्पेले जितिसकेका छन् ।

Mason Greenwood made the top 20 after an impressive year at Man Utd

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP