आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अभिषेकले खेल्ने आईलिग छनोट आजबाट

बिहिबार, २२ आश्विन २०७७खेलपाटी संवाददाता
अभिषेकले खेल्ने आईलिग छनोट आजबाट
Loading ad...
mustang rice ad

एजेन्सी । भारतीय शीर्ष डिभिजन आईलिगको छनोटको रुपमा हेरिएको आईलिग छनोट (दोस्रो डिभिजन) प्रतियोगिता आज (बिहीबार) बाट सुरु हुँदैछ ।

कोरोना कहरकाबीच भारतमा पहिलो पटक फुटबल सुरु हुन लागेको हो ।

बिहीबार हुने उद्घाटन खेलमा राष्ट्रिय फुटबल टिमका युवा स्टार अभिषेक रिजाल सम्मिलित मोहम्मेदन स्पोर्टिङ क्लब र गढ्वाल एफसी भिड्नेछन् ।

खेल नेपाली समय अनुसार साँझको पौने ५ बजेपछि सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल कोेलकत्ताको कल्याणी स्टेडियममा हुनेछ ।

कोरोना भाईरसका कारण भारतमा पनि फुटबल गतिविधि ठप्प छन् ।

फ्रेन्चाईज फुटबल हिरो इन्डियन सुपरलिग (आई एस एल) समेत सुरु हुन सकेको छैन । यस्तै, आईलिगको पनि नयाँ सिजन सुरु हुन सकेको छैन ।

भारतीय फुटबल महासंघले आईलिग छनोटसँगै आईएसएल सुरु गर्ने तयारी गरेको छ ।

भारतीय फुटबल महासंघले उद्घाटन सत्रमा मोहम्मेदन स्पोर्टिङ र गढ्वालबीच प्रतिस्पिर्धा हुने बताएपनि त्यसअघि भवानीपुर एफसी र बेङ्गरुलु एफसी भिड्ने छन् । पहिलो खेल साँढे १२ बजे हुनेछ ।

यसअघि नेपालबाट भारतीय दोस्रो डिभिजन (आईलिग छनोट) खेल खेल्न अभिषेकसँगै राजेश परियार समेत भारत पुगेका छन् । नेपाल यू–२३ टिमका सदस्य राजेशले एआरए एफसीबाट प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगितामा मोहम्मेदन स्पोर्टिङ क्लबसँगै एआरए एफसी, भवानीपुर एफसी, बेंगरुलु युर्नाईटेड, गढ्वाल एफसी गरि ५ क्लबले सहभागी जनाएका छन् ।

सिंगल राउण्ड रोबिनका आधारमा संचानल हुने प्रतियोगिताको शीर्ष टिम पहिलो श्रेणीको लिगमा बढुवा हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध