सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जर्मनीविरुद्ध टर्कीको उत्कृष्ट पुनरागमन

बिहिबार, असोज २२, २०७७खेलपाटी संवाददाता
जर्मनीविरुद्ध टर्कीको उत्कृष्ट पुनरागमन
Classic Tech Internet Ad

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनी र टर्कीले ३–३ गोलको बराबरी खेलेका छन् ।

दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टर्कीले घरेलु टोली जर्मनीलाई बराबरीमा रोकेको हो ।

खेलमा तीन पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै टर्कीले बराबरीको नतिजा निकाल्यो । पाहुना टोलीका लागि ओजान तुफान, एफेकेन कराका र केनन करमनले गोल गरेका थिए ।

जर्मनीलाई सुरुवाती दुई पटक अग्रता भने जुलियन ड्रेक्सलर र डेब्यु खेलाडी फ्लोरियन न्यूरोहासले दिलाएका थिए । दुवै गोलका लागि चेल्सीका नयाँ स्टार काइ हभार्ट्जले पास उपलब्ध गराएका थिए ।

जर्मनीलाई तेस्रो पटक खेलमा अग्रता भने जुयान लुका वाल्डस्मिटले दिलाएका थिए ।

घरेलु टोली जर्मनीले थुप्रै अवसरलाई गोलमा परिणत गर्न सकेन । टर्कीविरुद्धको खेल नियन्त्रणमा राखेपनि जर्मनीले जित निकाल्न भने सकेन ।

जर्मनीका प्रशिक्षक जोचिम लेउले बायर्नका खेलाडी म्यानुएल नुयर र सर्ज ग्याब्रीलाई आगामी नेसन्स लिगका लागि आराम दिएका थिए ।

सन् २०१४ को विश्वकप विजेता जर्मनी शनिबार युक्रेनको भ्रमणमा निस्कदैछ । उनले मंगलबार भने स्विटजरल्याण्डलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

Bajaj Pulsar Motorcycle Ad
एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो