• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वार्नरले टर्कीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने
खेलपाटी संवाददाता
बुधबार, असोज २१, २०७७ खेलपाटी संवाददाता
वार्नरले टर्कीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

एजेन्सी । टिमो वार्नरले टर्कीविरुद्धको मैत्रीपूर्ण फुटबल खेल गुमाउने भएका छन् ।

जर्मनीले चेल्सीका फरवार्ड वार्नरलाई बुधबार टर्कीविरुद्ध खेलका लागि टिम बाहिर राखेको हो ।

जर्मनीका सहायक प्रशिक्षक मार्कस सार्गले वार्नरलाई केही चिसो देखिएको बताएका छन् । सोही कारण वार्नरलाई बाहिर राखिएको जर्मनीका सहायक प्रशिक्षक सार्गको भनाई छ ।

रिपोर्टका अनुसार वार्नरलाई कोरोना संक्रमणको लक्षण देखिएको छ । तर उनको परिक्षण रिपोर्ट आईपुगेको छैन ।

गत शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ४–० ले पराजित गरको खेलमा वार्नरले पुरै ९० मिनेट खेलेका थिए ।

तर उनी जर्मनीबाट मैत्रीपूर्ण खेलका लागि टोलीमा हुने छैनन् । जर्मनीले नेसन्स लिगमा अक्टोबर १० मा युक्रेन र अक्टोबर १३ मा स्विटजरल्याण्डसंग खेल्नेछ ।

उनी नेसन्स लिगसम्म तयार रहने जर्मनीले विश्वास लिएको छ ।

प्रशिक्षक सोर्गले आफुहरु वार्नरसंग सम्पर्कमा रहेको उल्लेख गर्दै उनले केही दिन आराम गर्न बताएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
‘रोमान्टिक मुड’मा मेसी
‘रोमान्टिक मुड’मा मेसी
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
‘रोमान्टिक मुड’मा मेसी
‘रोमान्टिक मुड’मा मेसी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP