• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्सनलमा एट्लेटिको मड्रिडका मिडफिल्डर
खेलपाटी संवाददाता
मंगलबार, असोज २०, २०७७ खेलपाटी संवाददाता
आर्सनलमा एट्लेटिको मड्रिडका मिडफिल्डर

एजेन्सी । आर्सनलले ला लिगा क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई अनुबन्धन गरेको छ ।

लण्डन क्लबले ५० मिलियन युरोमा एट्लेटिको मड्रिडका मिडफिल्डरलाई अनुबन्धन गरेको हो ।

२७ वर्षिया घानाका मिडफिल्डरले पछिल्लो सिजन ३५ खेल खेल्दै ३ गोल गरेका थिए । डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।

उनी सन् २०११ म एट्लेटिकोमा आबद्ध भएका थिए । उनले ला लिगा क्लबबाट १ सय ८८ खेलमा प्रतिनिधित्व गरे ।

आर्सनलले समर ट्रान्सफरमा घानाका मिडफिल्डरलाई अनुबन्धनका लागि कोशिश गरिरहेको थियो । पार्टेले घानाबाट २९ अन्तराष्ट्रिय म्याच खेलेका छन् ।

उनले एट्लेटिकोबाट सन् २०१७–१८ मा युरोपा लिग र सन् २०१८ मा सुपर कप जितेका थिए ।

उनले सन् २०१८ मा एट्लेटिकोसंग सम्झौता नविकरण गर्दै सन् २०२३ सम्म बस्ने निर्णय गरेका थिए ।

आर्सनलले प्रिमियर लिगका सुरुवाती ३ मध्य २ खेलमा जित निकालेको छ । गत सिजन आर्सनलले आठौं स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP