आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एभर्टनका फरवार्ड पीएसजीमा

सोमबार, १९ आश्विन २०७७खेलपाटी संवाददाता
एभर्टनका फरवार्ड पीएसजीमा
Loading ad...
mustang rice ad

एजेन्सी । एभर्टनका फरवार्ड मोइस केन पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् ।

उनी एक सिजनका लागि लोनमा फ्रान्सेली क्लब पीएसजीमा गएका हुन् ।

प्रिमियर लिगमा एभर्टनले जादुमयी खेल प्रर्दशन गरेको समय केन भने लोनमा फ्रेन्च लिग च्याम्पियन पुगेका छन् ।

उनी सन् २०१९ मा युभेन्ट्सबाट करिब २८ मिलियन पाउण्डमा एभर्टनमा गएका थिए । उनले प्रिमियर लिग क्लबसंग ५ वर्षको सम्झौता गरेका थिए ।

तर एभर्टनमा उनले २७ खेलमा मात्र ४ गोल गर्न सके ।

उनले दुई गोल प्रिमियर लिगमा जनवरीमा न्युक्यासल र जुलाईमा बर्नेमाउथविरुद्ध गरेका थिए । त्यस्तै यसै सिजन कारबाओ कपमा उनले सालफोर्ड सिटी र फ्लिटवुड टाउनविरुद्ध गोल गरेका थिए ।

डोमिनिक कल्भर्ट लेविनको उत्कृष्ट फर्ममा एभर्टनले प्रिमियर लिग फुटबलको यस सिजन उत्कृष्ट नतिजा आत्मसाथ गरेको छ । उनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको दौडमा अगाडी देखिएका छन् । कल्भर्टको प्रर्दशनसंगै केनले प्रिमियर लिगमा स्थान पाउने सम्भावना निकै कम बनेको थियो ।

एभर्टन प्रिमियर लिगमा ४ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । उसले डिसेम्बरमा कारबाओ कपको क्वार्टरफाईनलमा म्यान्चेष्टर युनाईटेडसंग खेल्दैछ ।

यसै सिजन क्लबमा आबद्ध भएका अब्दुलाये डौक्रे र जेम्स रोड्रिग्वेज विशेष रुपमा एभर्टनमा उपयोगी साबित भईरहेका छन् ।

पेरिस सेन्ट जर्मेनमा केलियन एम्बाप्पे, नेयमार र एन्जल डी मारिया र मौरो इकार्डीको विकल्पको रुपमा केनले मौका पाउनेछन् । पीएसजी लगातार नवौं लिग उपाधि रक्षाको उद्धेश्य सहित अघि बढिरहेको छ ।

पीएसजी च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसंग पराजित भएको खेलको नतिजाबाट बाहिर उठ्न खोजिरहेको छ । उसले नयाँ सिजन लिगको सुरुवाती दुई खेलमा हार व्यहोरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध