• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिभरपुलको लज्जास्पद हार
खेलपाटी संवाददाता
सोमबार, असोज १९, २०७७ खेलपाटी संवाददाता
लिभरपुलको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले फराकिलो हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए ।

भिल्ला पार्कमा खेलको चौंथो मिनेटमा वाटकिन्सको गोलबाट एस्टनले अग्रता लिएको थियो । २२ औं मिनेटमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।

खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अवस्थामा ल्याए । ३५ औं मिनेटमा म्याकजिनले गोल गरेपछि एस्टनको अग्रता ३-१ को बन्यो।

खेलको ३९ औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा एस्टन ४-१ ले अघि रह्यो ।

५५ औं मिनेटमा बार्क्लीले गोल गर्दै एस्टनलाई ५-१ को अग्रता दिलाए । ६० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५-२ को अवस्थामा ल्याए ।

खेलको ६६औं मिनेटमा ग्रेयलिसले गोल गरेपछि एस्टनले ६-२ को अग्रता बनायो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ७-२ को सानदार जित दिलाए ।

सन् १९६३ पछि पहिलो पटक लिभरपुलले ७ गोल व्यहोरेको हो । सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।

गत सिजन अन्तिम खेलसम्म रेलिगेशनका लागि संघर्ष गरिरहेको भिल्लाले सन् १९६२ पछि पहिलो पटक प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । उसले सुरुवाती तीनै खेलमा शतप्रतिशत जित आत्मसाथ गर्दै लिगको दोस्रो स्थानमा छ ।

भिल्लाले पहिलो पटक च्याम्पियन क्लबलाई घरेलु मैदानमा पराजित गरेको हो । सन् १९९८ को डिसेम्बरमा उसले आर्सनलमाथि ३–२ को नतिजा आत्मसाथ गरेको थियो ।
एस्टन भिल्लाले प्राप्त गरेको जितलाई यस सिजनकै अप्रत्यासीत नतिजा मानिएको छ ।

जितसँगै एस्टनले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित एस्टन दोस्रो स्थानमा समेत उक्लिएको छ ।

लिभरपुलको यो पहिलो हार हो । ४ खेलमा लिभरपुलले ९ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP