आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘किपाको चेल्सीमा भविष्य छ’

मंगलबार, १३ आश्विन २०७७खेलपाटी संवाददाता
‘किपाको चेल्सीमा भविष्य छ’
Loading ad...
mustang rice ad

एजेन्सी । प्रशिक्षक फ्राङ्क लाम्पार्डले अझैपनि गोलकिपर किपा अरिजाब्लागाको भविष्य चेल्सीमा रहेको बताएका छन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी पछिल्लो समय आलोचनाबाट घेरिएका छन् ।

२५ वर्षिया किपा चेल्सीकाे सुरुवाती लाइन अपमा स्थान बनाउन पश्चिम लण्डन क्लबमा संघर्ष गरिरहेका छन् ।

उनी ३९ वर्षका विली काबालिरोसंग पहिलो रोजाइका लागि प्रतिस्पर्धा गरिरहेका छन् । अब २० मिलियन पाउण्डमा रेनेसबाट आएका एडोर्ड मेन्डीसंग समेत किपाले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

मेन्डी मंगलबार राति कारबाओ कपको चौथो चरणमा टोटेनहम हट्सपरबिरुद्ध मैदान उत्रन सक्नेछन् । पछिल्लो समय किपा लोनमा चेल्सी बाहिर जाने चर्चा समेत चलेको छ ।

सन् २०१८ मा विश्व कीर्तिमानी मूल्यमा किपा एट्लेटिको विल्वाओबाट करिब ७२ मिलियन पाउण्डमा चेल्सी आएका थिए ।

किपाले खेलका दौरान ठुला गल्तीहरु गर्ने गरेका छन् । ब्राइटनविरुद्धको खेलमा समेत सो गल्तीहरु देखियो ।

‘म निश्चित रुपमा त्यो बिन्दुमा जान चाहन्न, उनीले चेल्सीका लागि अन्तिम खेल खेल्ने छन् भनेर ।’ लाम्पार्डले भने ।

‘मलाई लाग्छ, यो उनका लागि कठिन समय हो । यसलाई राम्रोसंग विवरण बनाएर राखिएको छ । मलाई थाहा छ, उनी यसबारे जानकार छन् । तर हामी निश्चित रुपमा त्यो निष्कर्शमा जानु हुदैन ।’ उनले भने ।

‘मलाई पछिल्लो हप्ता महशुश भयो, किपा एक युवा व्यक्ति हुन् । यसलाई चर्काउन केही हदसम्म अनुचित हो ।’ उनले थपे ।

‘मलाई उनको बचाउन गर्न आवश्यक छ । मलाई थाहा छ, उनी राम्रो व्यक्ति हुन् । उनले पूर्ण रुपमा व्यवसायीक रुपमा खेलिरहेका छन् । उनी जे गर्छन्, सर्वश्रेष्ठ गर्ने इच्छा राख्छन् । जसरी सबै टिमले गरेका छन् ।’ लाम्पार्ड भने ।

चेल्सीले प्रिमियर लिगमा गत शनिबार वेस्ट ब्रुमसंग ३–३ को नतिजा आत्मसाथ गर्यो । चेल्सीले टिम परिवर्तन गर्ने संकत गरेको छ । वेन चिलवेल पुन प्लेइङ सेटमा आउन सक्नेछन् ।

हप्ता दिन अघि उनी कारबाओ कपको तेस्रो चरणको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । तर हाकिम जियाच र क्रिस्टियन पुलिसिक चोटका कारण अझै चेल्सीसंग अनुपस्थित रहनेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय