सिटीका गुन्डोगनलाई कोरोना
सोमबार, असोज ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिटीले सोमबार मिडफिल्डर गुन्डोगनलाई कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिएपछि जर्मन मिडफिल्डर १० दिनको सेल्फ आईसोलेसनमा रहेको सिटीले जनाएको छ ।
यस अघि सिटीका रियाद महरेजलाई कोरोना देखिएको थियो ।
सिटीले प्रिमियर लिगमा सोमबार उल्भ्ससँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।
गुन्डोगनले सिजनको पहिलो खेल समेत गुमाउने भएका छन् ।







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
