• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फातीको कीर्तिमानमा स्पेनको शानदार जित
खेलपाटी संवाददाता
सोमबार, भदौ २२, २०७७ खेलपाटी संवाददाता
फातीको कीर्तिमानमा स्पेनको शानदार जित

एजेन्सी । अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा युक्रेनलाई हराएको छ ।

आईतबार राति भएको खेलमा फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बनेको खेलमा स्पेनले युक्रेनलाई ४–० ले हराएको हो ।

उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल रहे ।

फाती च्याम्पियन्स लिगको इतिहास र स्पेनिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।

पहिलो रोजाइमा मैदानमा उत्रिएका फाती नेसन्स लिगमा प्लेइङ सेटमा रहेर खेलको सुरुवात गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।

खेलमा अग्रता स्पेनले सर्जियो रामोसको दुई गोलमा लिएको थियो । तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई अघि बढाएका रामोसले २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई सहज अवस्थामा पुर्याएका थिए ।

रामोसले पछिल्ला १५ खेलमा स्पेनका लागि १० गोल गरेका छन् । ३४ बर्षका डिफेन्डरले देशका लागि २३ गोल पुरा गरेका छन् ।

Sergio Ramos celebrates after scoring his second goal of the game against Ukraine

म्यान्चेष्टर सिटीका नयाँ डिफेन्डर इरिक गार्सिया दोस्रो हाफमा बेकल्पिक खेलाडीकाे रुपमा स्पेनबाट डेब्यु गरे ।

खेल सकिन ६ मिनेट बाँकी रहदाँ सिटीका नयाँ खेलाडी फेरान टोरेसले भलिमार्फत स्पेनका लागि चौथो गोल गरेका थिए ।

गिनी बिसाउमा जन्मिएका फाती ५ बर्षको उमेरमा परिवार सहित स्पेन आएका हुन् । ८४ बर्षको ईतिहासमा उनी स्पेनका सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

पछिल्लो बिहिबार मात्र उनले जर्मनीबिरुद्धको खेलमा डेब्यु गरेका थिए ।

जुआन एराजुकिनले सन् १९२५ मा १८ बर्ष ३ सय ४४ दिनको उमेरमा स्विटरल्याण्डबिरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए ।

गत आईतबार बुल्गेरियाबिरुद्ध वेल्सबाट खेलेका एथम अमपादु सबैभन्दा कम उमेरमा नेसन्स लिगको प्लेइङ सेटमा रहेर खेलको खुरुवाती गर्ने खेलाडी थिए ।

उनले सन् २०१८ मा १७ बर्ष ३ सय ५८ दिनको उमेरमा रिपब्लिक अफ आयरल्याण्डबिरुद्ध डेब्यु गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP