सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

फुटबल विकासको लागि एन्फा र एपीएफबीच सहकार्य

आइतबार, भदौ २१, २०७७खेलपाटी संवाददाता
फुटबल विकासको लागि एन्फा र एपीएफबीच सहकार्य
Classic Tech Internet Ad

काठमाडौं । नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशत्र प्रहरी बल (एपीएफ) मिलेर काम गर्न सहमत भएका छन् ।

हल्चोकस्थित एपीएफको हेडक्वाटरमा आइतबार भएको छलफलमा एपीएफ एन्फासँग सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।

सहमति अनुसार ग्रासरुट फुटबलको विकास, युवा खेलाडीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न एन्फा र एपीएफबीच सहकार्य हुनेछ ।

छलफलमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलको उत्तम भविष्यका लागि युवा खेलाडीको विकासमा ध्यान केन्द्रित गरिरहेको बताए ।

'हामीले हाम्रो युवा प्रणालीलाई अझ राम्रो बनाउने योजना अघि सारेका छौं । यसले नेपाली फुटबलको विकासमा मद्दत पुर्‍याउँछ,' शेर्पाले भने ।

एपीएफका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजनाप्रति सकारात्मक रहेको बताए ।

उनले एपीएफले नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउन पाउँदा खुशी लागेको समेत बताए ।

यस्तै एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंहले एन्फाले तयार गरेको योजना प्रस्तुत गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad

एथलेटिक्स टोली भारत जाने

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा