• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अवसरलाई प्रमाणित गर्छु – अभिषेक
खेलपाटी संवाददाता
बिहीबार, भदौ ४, २०७७ खेलपाटी संवाददाता
अवसरलाई प्रमाणित गर्छु – अभिषेक

काठमाडौं । भारतीय दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका अभिषेक रिजालले राम्रो प्रदर्शन गर्दै क्लबलाई शीर्ष डिभिजनमा पुर्याउन सहयोग गर्ने बताएका छन् ।

राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर भारतको दोस्रो डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङसँग तीन बर्षका लागि आबद्ध भएका हुन् ।

सम्झौतापछि खेलपाटीसँग बोल्दै अभिषेकले भने, ‘यो एउटा अवसर हो । भारतमा राम्रो प्रदर्शन गर्दै क्लबलाई आईलिगमा बढुवा गराउन सहयोग गर्छु ।’

Image may contain: 2 people, people playing sport and outdoor

मोहम्मेदन एससी क्लब भारतको पुरानो मध्य एक क्लब हो । क्लब सन् १८९१ मा स्थापना भएको हो । स्थापनाकालदेखि क्लब शीर्ष डिभिजनमा उक्लिन सकेको छैन । तर क्लबले यस सिजन भने शीर्ष डिभिजनमा उक्लिने योजना सहित तयारी गरेको छ । सोहि अनुरुप उसले विदेशी खेलाडी झिकाउने काम पनि गरेको छ ।

घरेलु फुटबलका युवा स्टार अभिषेकलाई उसले एसियन कोटामा अनुबन्धन गरेको हो ।

अभिषेक र क्लबबीच तीन बर्षको सम्झौता छ । तर क्लब शीर्ष डिभिजनमा उक्लन असफल बनेको अवस्थामा अभिषेक प्रस्ताव आएको खण्डमा अन्य क्लबमा जान पाउनेछन् ।

अभिषेक लामो समयका लागि देश बाहिरका क्लबसंग सम्झौता गरेका छन् । यसअघि पुर्व कप्तान अनिल गुरुङले भारतकै सिलोङ लाजोङसँग तीन बर्षको सम्झौता गरेका थिए । तर उनले बीचमै क्लबसँग सम्झौता रद्ध गरेका थिए ।

हाल भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहम्मेदन एफसी ६ खेल खेल्दै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले ४ खेलमा जित निकाल्दै २ खेलमा हार ब्यहोरेको छ । कोरोना महामारीकाबीच रोकिएको लिग यसै महिनाबाट सुरु गर्ने तयारी छ ।

Image may contain: 2 people, outdoor

हाल भारतमा २७ लाख भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ । यस्तै ५२ हजार भन्दा बढिको मृत्यु भएको छ । तर भारतीय फुटबल महासंघले भने बन्द रंगशालामा लिग आयोजना गर्ने बताएको छ ।

क्लबसँग सम्झौता भएसँगै अभिषेक बुधबारनै वेष्ट बंगालतर्फ प्रस्थान गरिसकेका छन् । बिहिबार बिहान काँकडभित्ता पुगेका उनी बोर्डर हुँदै कोलकत्ता पुग्नेछन् ।

भारतमा घरेलु उडान सुचारु भैसकेका कारण अभिषेक बोर्डरबाट ह्वाई मार्ग हुँदै कोलकत्ता पुग्नेछन् ।

गतबर्ष मलेसियाविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका अभिषेकले एक गोल समेत गरेका थिए । उनले चाईनिज ताईपेबिरुद्ध गोल गरेका हुन् ।

घरेलु लिगमा भने उनले नेपाल पुलिसबाट खेल्दै डेब्यु गरेका थिए । उनले मछिन्द्र क्लबबाट लिगको उपाधिनै हात पारे । अभिषेकले मनाङ मर्स्याङ्दीकाे  प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागी भएका थिए ।

भारतीय आईलिग च्याम्पियन मिनेर्वा पञ्जावबिरुद्ध गोल गरेसँगै उनलाई भारतीय क्लबले चासो राखेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
आर्मीको पुनरागमन जित
आर्मीको पुनरागमन जित
मेक्सिको लागे नाभास
मेक्सिको लागे नाभास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP