• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुआरेजको दौडमा युभेन्ट्स
खेलपाटी संवाददाता
बिहीबार, भदौ ४, २०७७ खेलपाटी संवाददाता
सुआरेजको दौडमा युभेन्ट्स

एजेन्सी । आउँदो समर ट्रान्सफरमा बार्सिलोना केही स्टार खेलाडीलाई क्लब बाहिर पठाउन चाहेको बताएको छ ।

उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड लुईस सुआरेज समेत त्यो सूचिमा रहेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप बर्टोमेउले यस समर ट्रान्सफरमा सुआरेज सहित केही सुपरस्टार खेलाडीलाई बेच्ने उद्घोष गरिसकेका छन् ।

बार्सिलोनाले बेन्च चाहेका खेलाडी सुआरेज अनुबन्धनमा सिरि ए क्लब युभेन्ट्स पनि ईच्छुक देखिएको छ । नयाँ समर ट्रान्सफरमा युभेन्ट्स बार्सिलोनाका फरवार्ड सुआरेजलाई अनुबन्धन गर्न चाहेको छ ।

Suarez's breakthrough came at Ajax and the Uruguayan could return late in his playing career

बार्सिलोनाले क्विक सेटिनलाई बर्खास्त गर्दै मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई अनुबन्धन गरेको छ । र लियोनल मेस्सी च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ ले पराजित भएपछि क्लब छाड्ने मनसायमा छन् । सोही कारण बार्सिलोना संकटमा छ ।

पछिल्लो समय आलोचना खेपिरहेका क्लबका अध्यक्ष बर्टोमेउ मात्र ८ खेलाडी सुरक्षित रहेको बताईसकेका छन् । जुन सूचिमा ३३ बर्षिया फरवार्ड सुआरेज छैनन् ।

बार्सिलोनासंग सुआरेजको सम्झौता सकिन एक बर्षमात्र बाँकी छ । उनी पछिल्लो समय डच क्लब अजाक्ससंग जोडिएका छन् । स्पेनिस मिडियाका अनुसार अजाक्ससंगै सुआरेजको दौडमा युभेन्ट्स समेत जोडिएको हो ।

सुआरेजले ईटालीबाट खेलेका छैनन् । उनी युभेन्ट्स आएको खण्डमा नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिग्युनसंग खेल्नेछन् ।

A sale would end Suarez's incredible partnership with Barcelona talisman Lionel Messi

उनी समकालिन युरोपेली फुटबलका सफल फरवार्ड हुन् । उनले ग्रोनिन्गन, अजाक्स, लिभरपुल र बार्सिलोनाबाट ६ सय १२ खेलमा ४ सय ६ गोल गरेका छन् ।

खेल करियरको अन्तिम समयमा रहेका सुआरेजलाई डच क्लबले लैजान चाहेको हो । डेबिड बेकह्यामको इन्टर मियामीसमेत सुआरेज अनुबन्धनमा ईच्छुक देखिएको थियो । मियामीले भर्खरैमात्र युभेन्ट्सका स्टार माटुडीलाई समर ट्रान्सफरमा अनुबन्धन गरिसकेको छ ।

सुआरेज चोट मुक्त हुँदै यस सिजनको अन्तिममा मैदान फर्किएका हुन् । उनले ३६ खेलमा २१ गोल पनि गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
आर्मीको पुनरागमन जित
आर्मीको पुनरागमन जित
मेक्सिको लागे नाभास
मेक्सिको लागे नाभास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP