सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

पल्सर स्पोर्ट्स अवार्डको तयारी सुरु

मंगलबार, भदौ २, २०७७खेलपाटी संवाददाता
पल्सर स्पोर्ट्स अवार्डको तयारी सुरु
Classic Tech Internet Ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड' को तयारी सुरु गरेको छ ।

एनएसजेएफले मंगलबार एक विज्ञप्ति निकाल्दै नेपाली खेलकुदकै प्रतिष्ठित स्पोर्ट्स अवार्ड कार्यक्रम दशैँ अघि आयोजना गर्ने गरी तयारी सुरु गरिएको जनाएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) को अध्यक्षतामा बसेको केन्द्रिय कार्यसमितिको बैठकले स्पोर्ट्स अवार्डको तयारी सुरु गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाईएको छ ।

बैठकले अवार्डका कार्यक्रम अघि बढाउन ६ वटा समिति गठन गर्दै संयोजक समेत तोकेको छ ।

अवार्डको खेलाडी छनोट समितिको संयोजकमा सचिव गोबिन्द रेग्मी, समारोह समितिमा उपाध्यक्ष निरञ्जन अधिकारी, सचिवालय समितिमा उपाध्यक्ष धुव्र तुलाधर, आर्थिक समितिमा कोषाध्यक्ष अन्जन खड्का, प्रचार–प्रसार समितिमा प्रवक्ता हिम बिक्रम केसी र ब्यवस्थापन समितिको संयोजकमा कार्यसमिति सदस्य सुजन श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले एनएसजेएफ एकेडेमीले तयार पारेको वार्षिक क्लारेन्डर - २०७७ लाई स्विकृत गरेको छ ।

कोभिड–१९ बाट परिस्थिती अनुकुल रहेमा एकेडेमीले यस वर्ष कम्तिमा ७ कार्यक्रमलाई सञ्चालन गर्ने पनि एनएसजेएफले जनाएको छ ।

एनएसजेएफले स्पोर्ट्स अवार्डको १६ औं संस्करण पुरा गरिसकेको छ । 

एनएसजेएफले अवार्डमा विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई पुरस्कृत गर्दै आइरहेको छ । 

गत वर्ष प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष खेलाडी घोषित भएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार