सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'ग्वार्डीओला म्यान्चेष्टर सिटीमै प्रतिबद्ध !'

मंगलबार, ०२ भाद्र २०७७खेलपाटी संवाददाता
'ग्वार्डीओला म्यान्चेष्टर सिटीमै प्रतिबद्ध !'
mustang rice ad

एजेन्सी । एजेन्ट जोसेप मारिया ओरोबबिटले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओला इतिहाद क्लबमै बस्ने दाबी गरेका छन् ।

बार्सिलोनाले नयाँ प्रशिक्षकको खोजी गरिरहेको समय ग्वार्डीओलाका एजेन्ट मारियाले सिटीका प्रशिक्षक सतप्रतिशत इतिहाद क्लबमै बस्ने बताएका हुन् ।

ग्वार्डीओलाले एक दिन आफु बार्सिलोनामा फर्कने बताएका थिए । उनले बार्सिलोनामा सन् २००८ देखि २०१२ सम्म सफल सिजन बिताएका थिए ।

एजेन्ट मारियाले ग्वार्डीओला तत्काल बार्सिलोना फर्कने सम्भावना नभएको बताएका छन् ।

बार्सिलोना नयाँ प्रशिक्षकको खोजीमा छ । उसले मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । सोमबार राति च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ ले पराजित भएसंगै बार्सिलोनाले प्रशिक्षक बर्खास्त गरेको हो ।

६१ बर्षका प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् । उनी ला लिगा उपाधिबाट बिमुख हुनुका साथै युरोपियन फुटबलमा समेत असफल बने ।

Quique Setien was dismissed by Barcelona after the 8-2 hammering by Bayern Munich

ग्वार्डीओला आफैपनि क्वार्टरफाईनलमा लियोनसंग ३–१ ले पराजित भएसंगै निराश छन् । तर उनका प्रतिनिधिले ग्वार्डीओलाले क्लब नछाड्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हो, पेप सतप्रतिशत सिटीमै बस्नेछन् ।’

उनले तत्काल ग्वार्डीओला बार्सिलोना फर्कने सम्भावना नभएको समेत बताए ।

ग्वार्डीओलाको सिटीसंगको सम्झौता सन् २०२१ सम्म रहेको छ । क्लबले सम्झौता नविकरणकालागि ग्वार्डीओलासंग प्रस्ताव गरिरहेको छ ।

बार्सिलोनाका नयाँ प्रशिक्षकमा डच फुटबल टिमका म्यानेजर रोनाल्ड कोमेनलाई सम्भावित व्यक्तिको रुपमा हेरिएको छ । यस्तै, टोेटनहमका पूर्व प्रशिक्षक मौरिसियो पोचिटिनो समेत बार्सिलोनाको प्रशिक्षकको रुपमा चर्चामा छन् ।

Holland coach Ronald Koeman is among the early favourites to take over at the Nou Camp

खेलाडीहरु प्रि–सिजनको तयारीमा फर्कनु अघि दुई हप्ताभित्र नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने दबाबमा बार्सिलोना छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस