• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आईएसएल तीन शहरमा !
खेलपाटी संवाददाता
सोमबार, भदौ १, २०७७ खेलपाटी संवाददाता
आईएसएल तीन शहरमा !

काठमाडौं । हिरो इण्डियन सुपर लिग (आईएसएल) को यस सिजन गोवा राज्यमा उद्घाटन हुने भएको छ ।

नयाँ सिजन सन् २०२०–२१ नोभेम्बरबाट सुरु हुने आयोजकले जनाएको छ ।

भारतीय फुटबल फेडेरेशनको अनुसार सातौं संस्करणको प्रतियोगिता तीन स्थानमा मात्र सञ्चालन हुनेछ । 

प्रतियोगिताको सम्पुर्ण खेल बन्द रंगशालामा हुने आयोजकले जनाएको छ ।

भारतले कोरोना महामारीकाबीच बन्द रंगशालामा फ्रेन्चाईच लिग आयोजना गर्न लागेको हो । नोभेम्बरबाट लिग सुरु गर्ने बताएपनि मिति भने तय गरिएको छैन ।

संघका अनुसार खेल जवाहरलाल नेहरु रंगशाला, जीएमसी एथ्लेटिक स्टेडियम र तिलक मैदान स्टेडियममा आयोजना हुनेछ ।

यसअघि सहभागी टिमले 'होम एण्ड अवे'का आधारमा खेल्दै आएका थिए । तर कोरोना कहरकाबीच भारतले तीन मैदानमा मात्रै प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगिताको सातौं संस्करण आईपुग्दा एथ्लेटिको कोलकत्ताले तीन पटक उपाधि हात पारिसकेको छ ।

यस्तै चेन्नेइन एफसीले दुई पटक उपाधि हात पार्दा बेंगरुलु एफसीले एक पटक उपाधि जितेको छ ।

हाल भारतमा कोरोनामा संक्रमण २६ लाखमा देखिएको छ भने ५१ हजार भन्दा बढिको मृत्य भैसकेको छ ।

हिरो इण्डियन सुपर लिगकी संस्थापक अध्यक्ष निता अम्बानीले सातौं संस्करण गोवा राज्यमा लैजादा खुशी लागेकाे बताईन् ।

‘आइएसएलको सातौं सिजन गोवा राज्यमा लैजादा खुशी लागेको छ । गोवाका फुटबल प्रशंसकलाई बधाई । किनकी गोवा फेरी एक पटक सुन्दर खेलको केन्द्र बनेको छ ।’ अम्बानीको भनाई उद्धित गर्दै आयोजनले भनेको छ ।

हाल आईएसएलमा १० टिम रहेका छन् ।

एथ्लेटिक्स मोहन बंगान फुटबल क्लब, बेंगरुलु एफसी, चेन्नेईन् एफसी, एफसी गोवा, हैदाराबाद एफसी, जम्सेदपुर एफसी, केरला ब्लाष्टर एफसी, मुम्बई सिटी एफसी, नर्थ एष्ट युनाईटेड एफसी, उडिशा एफसीले सातौं संस्करणमा सहभागीता जनाउनेछन् ।

हिरो आईएसएलको बिजेता

पहिलो संस्करण – एथ्लेटिक कोलकत्ता

दोस्रो संस्करण – चेन्नैईन एफसी

तेस्रो संस्करण – एथ्लेटिक कोलकत्ता

चौथो संस्करण – चेन्नैईन एफसी

पाचौं संस्करण – बेंगरुलु एफसी

छैठौं संस्करण – एथ्लेटिक कोलकत्ता

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
आर्मीको पुनरागमन जित
आर्मीको पुनरागमन जित
मेक्सिको लागे नाभास
मेक्सिको लागे नाभास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP