आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फाईनल पुग्न युनाईटेड र सेभिया भिड्दै

आइतबार, ३२ श्रावण २०७७खेलपाटी संवाददाता
फाईनल पुग्न युनाईटेड र सेभिया भिड्दै
mustang rice ad

एजेन्सी । युरोपा लिग फुटबलको सेमिफाईनल खेलमा म्यान्चेष्टर युनाईटेड र सेभियिा आज (आईतबार) राति भिड्दैछन् ।

युनाईटेडका मुख्य प्रशिक्षक आले गुनर सोल्सायरले सेभियाबिरुद्धको खेलमा लागि मुख्य खेलाडीलाई टिममा बोलाएका छन् ।

युनाईटेड सन् २०१६÷१७ पछि पहिलो पटक मुख्य उपाधिबाट मात्र दुई खेल टाढा छ ।

युनाईटेडले यस सिजन ईएफएल र एफ ए कपको सेमिफाईनल खेल गुमाएको थियो ।

'तिमीलाई राम्रोसंग थाहा छ, जब तिमी सेमिफाईनलमा पुग्छौ, तिमले ठुला टिमबिरुद्ध खेल्नुपर्छ ।' सोल्सायरले भनेका छन् ।

'यो ठुलो खेलाडीलाई संयोजक गर्ने समय हो ।' उनले भने ।

'तिमीले सतप्रतिशत खेलमा दिन आवश्यक छ । किनकी सानो चिजले खेल परिवर्तन गर्न सक्छ । हामीले सिकेका छौ । सेमिफाईनलको खेल हार्नु निकै पिडादायी हुन्छ ।' उनले थपे ।

पाँच पटकको विजेता सेभियाले प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेमिफाईनल यात्रा तय गरेको थियो ।

'हामीले तयारी र खेलमा फर्कन राम्रो तयारीको मौका पायौ । सोल्सायरले भने, हामीले ६ दिनको समय पायौ । हामी तयार छौ ।' उनले भने ।

'हामीले यस सिजन दुई सेमिफाईनल खेलिसकेका छौ । हामी जति सक्दो अघि जान चाहन्छौ । तर हामी सन्तुष्ट छैनौ ।' सोल्सायरले भने ।

विजेता टिमले फाईनलमा ईन्टर मिलान र शख्तर डोनेस्कसंग प्रतिस्पर्धा गर्नेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस