• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युभेन्ट्सलाई लगातार नवौं पटक लिग उपाधि
खेलपाटी संवाददाता
सोमबार, साउन १२, २०७७ खेलपाटी संवाददाता
युभेन्ट्सलाई लगातार नवौं पटक लिग उपाधि

एजेन्सी । युभेन्ट्सले सिरि ए फुटबलको उपाधि उचालेको छ ।

आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।

Image

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । ६७ औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । तर रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे ।

The striker raises his arms aloft at the end of an eventful night in which he opened the scoring and missed a last-gasp penalty

 

युभेन्ट्सलाई लिग उपाधि जित्न तीन अंक आवश्यक थियो । तर पछिल्ला ५ खेलमा युभेन्ट्सले मात्र एक खेलमा जित निकाल्न सफल रह्यो ।

अबरुद्ध लिग पुन सुरु भएपछि रोनाल्डोले युभेन्ट्सका लागि १० गोल गर्न सफल रहे । अन्तिम मिनेटमा पेनाल्टी खेर फालेका रोनाल्डोले क्लबको कीर्तिमान बराबरी गर्न असफल रहे ।

मौरिजियो सर्री नेतृत्वको युभेन्ट्सले दुई खेल अगावै लिग उपाधि आफ्नो पक्षमा पारेको हो । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ७ अंकको अग्रता समेत बनाएको छ ।

च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको ईन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
नेपाललाई बदलासँगै उपाधिको अवसर
नेपाललाई बदलासँगै उपाधिको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
नेपाललाई बदलासँगै उपाधिको अवसर
नेपाललाई बदलासँगै उपाधिको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP