शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ढकालको नेतृत्वमा नियमावली मस्यौदा समिति गठन

बिहिबार, २५ असार २०७७खेलपाटी संवाददाता
ढकालको नेतृत्वमा नियमावली मस्यौदा समिति गठन
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले भक्तबहादुर ढकालको नेतृत्वमा ७ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वनयमा आएसंगै मन्त्रालयले ढकालको नेतृत्वमा नियमावली मस्यौदा समिति गठन गरेको हो ।

ऐनले तोकिएको बिषय नियमावलीले स्पष्ट बनाउन समिति गठन गरिएको हो । समितिलाई ३० दिनभित्र खेलकुद विकास ऐन २०७७ को नियमावली बनाउन कार्यादेश दिईएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले विभिन्न सरोकारवाला निकायसंग छलफल गरि ऐनको नियमावली निर्माण गर्नेछ ।

राष्ट्रिपति विद्यादेवी भण्डारीबाट असार ११ गते प्रमाणीकरण भएको विधेयक सात दिनपछि कार्यान्वयनमा आएको थियो ।

'समिति गठनसंगै नियमावली बनाउने कामको थालनी भएको छ । समितिलाई ३० भित्र नियमावली बनाउन प्रारम्भिक समय उपलब्ध गराएका छौ ।' युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मानबहादुर बिकेले खेलपाटीसंग भने ।

मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुखको ढकालको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा मन्त्रालयकै कानुनी शाखा प्रमुख सिम्जा डंगोल, प्रशासन शाखा प्रमुख सागर रोका र आर्थिक प्रशासन शाखा प्रमुख नवराज घिमिरे रहेका छन् ।

समितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रतिनिधिको रुपमा नारायणराज अर्याल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि र एक बिज्ञ सदस्यलाई मनोनित गरिनेछ ।

समितिले विभिन्न सरोकारवाला निकायसंग छलफल गरि ऐनमा उल्लेख भए अनुसारको नियमावली बनाउनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने