बायर्नले अनुबन्ध गर्यो युवा विंगर
बिहिबार, ११ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युवा विंगर मामिन सानयाङलाई अनुबन्ध गरेको छ ।
बुन्डेसलिगा च्याम्पियन बायर्नले होफेनहाइमबाट सानयाङलाई क्लबमा भित्र्याएको हो ।
१७ वर्षे सानयाङसँग बायर्नले तीन वर्षको सम्झौता गरेका छन् ।
गाम्बियाका विंगर सानयाङले अर्को सिजन बायर्नको यू-१९ टोलीबाट खेल्नेछन् ।
बायर्नले यस सिजनको बुन्डेसलिगा एक खेल अगाबै जितिसकेको छ ।







-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)

-1769063102923.jpeg&w=3840&q=75)
-1769057641365.jpeg&w=3840&q=75)


-1768963014433.webp&w=3840&q=75)