• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ला लिगामा 'मेक्सिकन मेस्सी' !
खेलपाटी संवाददाता
बिहीबार, असार ११, २०७७ खेलपाटी संवाददाता
ला लिगामा 'मेक्सिकन मेस्सी' !

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बुधबार राति मालोर्का रियल मड्रिडसँग पराजित भयो ।

रियलको अस्थाई घरेलु मैदानमा मालोर्का २-० ले पराजित भएको थियो ।

तर,अल्फ्रेडो डी स्टेफानो रंगशालामा मालोर्का र उसका एक युवा खेलाडीले इतिहास रच्न सफल भयो ।

लुका रोमेरो रियलविरुद्ध ८३ औं मिनेटमा मैदान प्रवेश गरे । जतिबेला उनी उमेर १५ वर्ष २ सय १९ दिनका थिए ।

यससँगै अट्याकिङ मिडफिल्डर रोमेरो ला लिगाको इतिहासमै डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।

सेल्टा भिगोका पूर्व डिफेन्डर सानसनको कीर्तिमान भङ्ग गर्दै रोमेरोले ला लिगामा डेब्यु गर्ने सर्वाधिक कान्छा खेलाडीको इतिहास बनाए । सानसनले १५ वर्ष २ सय ५५ दिनको उमेरमा ला लिगामा डेब्यु गरेका थिए ।

Luka Romero, the boy of the League: "He is introverted and ...

सन् २०१५ मा मालोर्काको एकेडेमीमा आएका रोमेरोलाई मुख्य प्रशिक्षक भिसेन्ट मोरेनोले यहिँ जुन ५ मा पहिलो पटक सिनियर टिममा बोलाएका थिए । र, सिनियर टिममा परेको २० दिन पछि नै रोमेरोले शीर्ष डिभिजनमा डेब्यु गरे ।

रोमेरो होचा कदका छन् । 'लेफ्ट फुटेड' खेलाडी हुन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सी जस्तै ।

रोमेरोको बल कन्ट्रोल, ड्रिबलिङ र विपक्षी खेलाडीलाई बिट गर्ने क्षमता असाधारण छ । त्यसैले उनलाई 'मेक्सिकन मेस्सी' भनेर समेत बोलाईन्छ ।

'उनको देब्रे खुट्टा निकै छिटो छ । प्रतिस्पर्धात्मक छ,' मालोर्काका सहायक प्रशिक्षक डानी पेन्डिनले भने, 'उनी अर्जेन्टिनाका नम्बर १० जस्तै छन् । उनीसंग धेरै कुराहरु छन् । उनले मलाई डेभिड सिल्भाको सम्झना गराउछ ।'

रोमेरो अर्जेन्टिनी हुन् । तर, उनी सन् २००४ नोभेम्बर १८ मा मेक्सिकोमा जन्मिए ।

रोमेरोको बुबा डिएगो रोमेरो पनि व्यवसायिक फुटबल खेलाडी हुन् । अर्जेन्टिनाका डिएगो मेक्सिकोको क्लबबाट खेल्दा रोमेरो त्यहिँ जन्मिएका थिए । तर, रोमेरो २ वर्षका हुँदा स्पेन आएका थिए ।

Football: Luka Romero, 15, becomes youngest ever La Liga player ...

स्पेनको फुटबल एकेडेमी सान्ट जोर्डीबाट फुटबल सिकेका रोमेरोले अर्जेन्टिनाका यू-१५ टोलीबाट खेलिसकेका छन् ।

सन् २०१८ मा मालोर्कासँग आठ वर्षे सम्झौता गर्नु अघि रोमेरोले बार्सिलोनामा ट्रायल दिएका थिए । तर, १० वर्ष भन्दा कम उमेरको भएपछि बार्सिलोनाले उनलाई अनुबन्ध गरेको थिएन ।

तर, रोमेरोलाई अहिले बार्सिलोनाका महान खेलाडी मेस्सीसँग तुलना गर्न थालिएको छ ।

'उनले दक्षिण अमेरिकाको च्याम्पियनसिप खेलिसकेका छन् । उनको भविष्य ठुलो छ,' रोमेरोका पहिलो प्रशिक्षक एलेजान्ड्रो भन्छन्, 'हामी १५ वर्षे बच्चाको कुरा गर्दैछौँ । उले राम्रो खेलेको छ । तर, उ मेस्सी होइन उनको कागजातले लुका रोमेरो भनेको छ । उसले आफ्नै कथा लेख्नु पर्छ ।'

रोमेरोका बुबा डिएगो समेत आफ्ना छोरालाई मेस्सीसँग तुलना गरेको मन पराउदैनन् ।

'मेस्सीसँग तुलना गरेको मलाई मन पर्दैन । उनी १५ वर्षका छन् । यसलाई उनलाई ठुलो दबाब पर्छ,' अर्जेन्टिनाको क्लब सिपोलेट्टीबाट खेलिरहेका डिएगोले भने ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP