भुटानकाे फुटबल टिमकाे प्रशिक्षण सुरू
बुधबार, १० असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । भुटानको राष्ट्रिय पुरुष फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ ।
कोरोना भाईरसको महामारीले स्थगित प्रशिक्षण भुटानले बुधबारबाट सुरु गरेको हो ।
भुटान फुटबल एसोसियसनले बुधबारबाट टिमले प्रशिक्षण सुरु गरेको जनाएको छ ।
भुटानमा कोरोनाको संक्रमण निकै न्यून रहेको छ । जसको कारण राष्ट्रिय टिमले प्रशिक्षण सुचारु गरेको हो ।















फोटो - भुटान फुटबल फेडेरेसन







-1768375783661.jpeg&w=3840&q=75)



-1768392748211.jpeg&w=3840&q=75)


